Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यी हुन् युवानेतृ रामकुमारी झाँक्रीका बूढा !

नेपाली राजनीतिक आकाशको एक सुपरिचित नाम हो– रामकुमारी झाँक्री । जनआन्दोलन २०६२–०६३ मार्फत उनले विद्यार्थी राजनीतिमा उचाई चुमिन् । एमाले पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी युवानेतृ झाँक्री सार्वजनिक व्यक्तित्व भएका कारण उनको निजी जीवनका कतिपय पाटा र पारिवारिक स्थितिबारे समेत सर्वसाधारणमा जिज्ञासा हुनु स्वाभाविक हो । सार्वजनिक चर्चामा उतिसारो नजमेका झाँक्रीका बूढा (अर्थात् जीवनसाथी) बारे धेरैलाई जानकारी हुने कुरा पनि त भएन । यद्यपि चर्चित युवानेतृ झाँक्रीका बूढा को हुन्, कहाँ बस्छन्, के गर्छन् र उनको पारिवारिक अवस्था के–कस्तो छ ? सर्वसाधारणमा जिज्ञासा त हुने नै भयो । नेतृ झाँक्रीका बूढाको नाम हो– पशुपतिबाबु पुरी । प्रशासकीय अधिकृतबाट सरकारी सेवामा जागिर सुरु गरेका पुरी अहिले भक्तपुर जिल्लामा स्थानीय विकास अधिकारी (एलडीओ) छन् । राजधानीको शंखमूलमा संयुक्त परिवारमा बसोबास गरिरहेका पशुपतिबाबु ५ दाजुभाइमध्येका कान्छा हुन् । लेगुवा गाविस– ६, धनकुटा पुर्ख्यौली घर भएको पुरी परिवार २३ वर्षदेखि काठमाडौंको शंखमुलस्थित घरमा बसोवास गर्दै आएको छ । परिवारका सबै सदस्य सरकारी सेवामै रहेकाले घरपरिवार चलाउन आर्थिक अभाव नभएको पुरीको पारिवारिक स्रोत बताउँछ । \"Ramkumari2\"सरकारी सेवाबाहेक आम्दानीका अरु स्रोत नभएको उल्लेख गर्दै पारिवारिक स्रोत भन्छ– नियमित प्राप्त हुने तलब–भत्ताको रकमबाटै राम्रोसँग सञ्चालित छ परिवार । परिवारका सबै जागिरे सदस्यहरुले तलब आएकै दिन एकमुष्ठ रुपमा बुबालाई हस्तान्तरण गरिदिने पुरी परिवारको ‘परम्परा’ नै बनेको छ । र, बुबाले नै आवश्यकताअनुरुप खर्चबर्च बाँडफाँट एवम् सञ्चालन गर्ने प्रचलन छ । अलगअलग र झन्डै विपरीतजस्तो लाग्ने दुई क्षेत्रमा कार्यरत व्यक्तित्वबीच कसरी सम्भव भयो त वैवाहिक सम्बन्ध र त्यसको निरन्तरता ? खबरडबलीको जिज्ञासामा नेतृ भाँक्री भन्छिन्– \'उहाँ एक इमानदार, सचेत र कर्मशील कर्मचारी भएकाले नै हामीबीच सम्बन्ध सम्भव भएको हो । इमानदार एवम् समझदार श्रीमान् भएकैले कुनै वैमनश्यता नभई राम्रोसँग पारिवारिक सम्बन्ध सञ्चालित छ ।’ राजनीतिमा चाहिँ किन आउनुहुन्न नि तपाईंका श्रीमान् ? अर्को जिज्ञासामा झाँक्री भन्छिन्– ‘सरकारी सेवाप्रति वफादार एवम् इमानदार कर्मचारी भएकाले उहाँ राजनीतिमा संलग्न नहुनुभएको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy