Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

नेदरल्याण्डको जङ्गली चरामा बर्डफ्ल्यु भेटियो

\"bird-flue-750\"द हेग, २६ कात्तिक । नेदरल्याण्डको मोनेकन्दाममा केही जङ्गली पानीचरामा बर्डफ्ल्युका जिवाणु भेटिएपछि ती चराहरुको मृत्यु भएको यहाँको आर्थिक मामिला मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । मन्त्रालयका प्रवक्ता म्यारिएन बेस्टलिइलिकले बिहीबार भने, ‘यो जङगली पानी चरामा मात्रै देखिएको हो, व्यवसायिक प्रयोजनका लागि पालेका चरामा अहिलेसम्म भेटिएको छैन ।’ उनले व्यवसायीक रुपमा पालिएका चराहरुमा सतर्कता र चेकजाँच गर्न थालिएको पनि जानकारी दिए । ती चराहरुमा एचफाईभएनएट जिवाणु भएको पुष्टी हुनु आश्चर्यजनक नभएको बताइएको छ । मन्त्रालयले यसअघि बुधबार नै व्यवसायिक रुपमा पालिएका पंक्षीहरु र त्यसबाट उत्पादन हुने मासु, अण्डा लगायतका चिजलाई एकै ठाउमा राख्नु पर्ने निर्णय गरिसकेको छ । एचफाईभएनएट जिवाणु फैलिने डरले जर्मनी, अष्ट्रीया, हङ्गेरी, पोल्याण्ड र स्विजरल्याण्डमा पनि चेकजाँच कडा बनाइएको छ । मोनेकन्दामनजिकै गत बुधबार र बिहीबार त्यस्ता मरेका चरा भेटिएका हुन् । बिहीबार बिहान नेदरल्याण्डको खाद्य र उपभोक्ता सुरक्षा प्राधिकरणले पोल्ट्री फर्महरुमा अनुसनधन तथा परिक्षण गर्न थालिसकेका छन् । नेदरल्याण्डमा यसअघि सन् २०१४ को नोभेम्बर र डिसेम्बरमा पनि चराहरुमा एचफाईभएनएट जिवाणु सङ्क्रमण भएको पाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE