Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

संविधान कार्यान्वयनमा प्रमुख नेता नै तगारो : पूर्वमा ओली नछोड्ने, पश्चिममा देउवाले नछोड्ने

\"oli_deuba_simankan\"काठमाडौं, ९ मंसिर । संविधान जारी हुँदादेखिको सिमाकंन विवाद फेरी एकपटक बल्झिएको छ । संविधान निर्माणको बेलामा मधेसी मोर्चा र शिर्ष नेताहरुबिच चलेको विवादको उल्झनमा फेरी एकपटक मुलुक परेको छ । संविधान कार्यान्वयनका लागी स्थानिय निकाय पूनसंरचना र चुनाव अनिवार्य छ । पूनसंरचना र चुनावका लागी मधेसी मोर्चाको सिमाकंन मिलाउनपर्ने मुख्य मागका कारण सिमाकंनमा हेरफेर नगरी चुनाव संम्भव नै छैन । तर सिमाकंनका राजनीति र परिवर्तनमा मुख्य भुमिका खेल्ने शिर्ष नेताहरु नै तगारो बनिरहेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिमाकंनको समस्या हल गर्नका लागी पुर्वका केही जिल्लाका केही भागहरुलाई २ नं प्रदेश, ५ नं. प्रदेशका केही जिल्लाहरुलाई छुट्याएर र ७ नं. प्रदेशको केही भुगोल राखेर अर्को प्रदेश बनाउने बिचको बाटो खोजिरहेको बेला पूर्वमा एमाले अध्यक्ष केपी शर्मा ओली र पश्चिममा कांग्रेस सभापति शेर बहादुर देउवा मानिरहेका छैनन् । यि शिर्ष नेताहरुको साथमा पूर्वमा कांग्रेसका कृष्णप्रसाद सिटौला र पश्चिममा एमालेका उपाध्यक्ष भिम रावलदेखि माओवादी केन्द्रका नेता लेखराज भट्टसमेत देउवाकै पक्षमा बोलिरहेका छन् । अर्कोतिर ५ नं. प्रदेशबाट जिल्लाहरु छुट्याउन नहुने भन्दै एमालेका विष्णु पौडेल, माओवादी केन्द्र टोप बहादुर रायमाझि लगायतका नेताहरु नै लागिपरिरहेका छन् । शिर्ष र प्रमुख नेताहरुले नै संक्रमणकालिन अवस्थामा रहेको संविधान कार्यान्वयन गर्नका लागी मिलाउने भुमिका खेल्नेपर्ने ठाउँमा आफै समस्या र तगारो बनिरहेको अवस्था छ । यता मधेसी मोर्चाले सिमाकंनको सबाललाई मुख्य मागका रुपमा अघि सार्दा समस्या झन बल्झिने देखिन्छ । नेताहरुका कारण संविधान कार्यान्वयन भएन भने मुलुक थप दुर्घटनामा जान कसैले रोक्न सक्ने स्थिति छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending