Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रचण्ड भन्छन्, ‘चैत २६ पछि संविधानसभा छाड्न सक्छौं’

काठमाडौं, ३० दलीय मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमलद दाहाल प्रचण्डले कांग्रेस एमाले सहमतिमा अघि बढ्न तयार नभए संविधानसभा नै छाड्नुपर्ने प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ–सत्तापक्ष सहमतिमा संविधानसभाबाट संविधान बनाउन तयार नभए २६ चैतपछि संविाधनसभा नै छाड्नुपर्ने प्रस्ताव गरेका हुन् । सत्तापक्ष पेलेरै जाने देखिएको भन्दै अब जोखिम मोल्नुपर्ने बताउँदै प्रचण्डले संविधानसभा छाड्न प्रस्ताव गरेको खम्वुवान राष्ट्रिय पार्टीका अध्यक्ष रामकुमार राईले जानकारी दिए । ‘सत्तारुढ पार्टीले वार्तालाई गम्भीरतापूर्वक लिएनन् । हाम्रो आन्दोलनलाई पनि खेलाँचीका रुपमा मात्र लिने, हामीलाई गलाउने, भुलाउने र थकाउने योजनामा मात्र उनीहरु लाग्न थाले’ प्रचण्डको भनाई उद्यृत गर्दै उनले भने, ‘२४ देखि २६ चैतको आमहड्तालमा पनि उनीहरु गम्भीरतापूर्वक सहमतिमा आउन चाहेनन् भने संविधासनभामा बसिरहनुनको पनि अर्थ हुन्न ।’ आफूहरु वार्ता विरोधी नभएको भन्दै प्रचण्डले १९ चैतको आमहड्ताल फिर्ता लिएर आगामी कार्यक्रम थप सशक्त बनाउनुपर्ने प्रस्ताव गरेका थिए । सहमतिको प्रयासकै लागि २४ अघिका आन्दोलनका सबै कार्यक्रम मोर्चाले फिर्ता लिनुपर्ने प्रचण्डको प्रस्तावपछि चैत २४ देखि २६ सम्मका आमहड्तालका कार्यक्रमबाहेकका फिर्ता लिइइको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: