Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नाक नभएका बालकको जन्म, डाक्टरसमेत चकित

संसारमा यस्ता थुपै्र घटनाहरु हुने गर्दछन् जसलाई देखेर हर कोही अचम्मित हुने गर्दछन । खबर डबलीले केहि दिन पहिले भारतको उत्तर प्रदेशमा सुँढजस्तो नाक भएकी बालिको जन्मपछि हंगामा भएको खबर प्रकाशित गरेको थियो । अहिले यहाँ यस्तो बालकको कुरा गरिँदै छ जो बिना नाक नै जन्म लिएका छन् । अमेरिकामा एउटा यस्तो बालकको जन्म भएको छ जसलाई सुरुमा हेर्दा डाक्टरसहित परिवारजनसमेत अचम्ममा परेका थिए । गत मार्च ४ तारिकका दिन अमेरिकी आमा ब्रान्डी म्याकग्लाथरीको कोखबाट जन्म लिएका एलीलाई ‘मिराकल बेबी’ को नाम दिइएको छ । \"no‘छोरालाई जन्म दिएको दिन सबैकुरा ठिकै थिए, ’ म्याकग्लाथरीले एबीसी न्युजलाई बताइन् । ‘जब छोराको जन्म भयो तब डाक्टरहरुले उनलाई मेरो छातीमा राखिदिए । जब मैले नजिकबाट हेरेँ, मैले भने, ‘छोराको नाक नै छैन’, त्यसपछि उनीहरुले उनलाई कोठा बाहिर लिएर गए ।’ करिब १० मिनेट जति म्याकग्लाथरीका स्त्रीरोग विशेषज्ञ डा. आर क्रेग ब्राउन फर्किइन् । जब उनी आए तब उनले म्याकग्लाथरी र उनका श्रीमान ट्रोइ थम्पसनको छोराको नाक नै नभएको पुष्टि गरे तर ती बालकले मुखबाट राम्रोसँग सास फेरिरहेको जानकारी दिए । तब उनलाई अलाबामामा रहेको बाल अस्पतालमा पठाइयो र उनीहरुका त्रसित आमा–बुवाले आफ्नो बालक रातभर पनि नरहने अनुमान गरेका थिए । तर डाक्टरहरुले विभिन्न उपचारपश्चात् बालकको नाक नहुनु बाहेक केहि पनि खराबी नभएको पत्ता लगाए । अमेरिकामा यस्तो केस ३८ वटा मात्र दर्ता गरिएको छ  । उनको श्वासप्रश्वासलाई सहयोग गर्नका लागि ‘ट्र्याकोस्टमी ट्युब’ राख्नुपर्ने डाक्टरहरुको सल्लाह छ । स्रोत: http://www.essentialbaby.com.au यो पनि पढ्नुहोस् सुँढ भएको बच्चीको जन्म हुँदा तहल्का (फोटोफिचर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending