Ntc summer Offer
Khabar Dabali १३ फाल्गुन २०८० आईतवार | 25th February, 2024 Sun
NIMB

स्नातकोत्तरका लागि महायज्ञबाट रु दुई करोड बराबरको आम्दानी

भीमदत्तनगर, डडेल्धुराको भित्रिमधेस क्षेत्रमा स्थानीयस्तरबाट सञ्चालित त्रिवेणी बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालनका लागि आयोजित राष्ट्र कल्याण पितृतारण शहस्र शालिग्राम पूजाअर्चनासहित धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान विराट महायज्ञबाट झन्डै रु दुई करोड बराबरको आम्दानी भएको छ ।   महायज्ञमा रु एक करोड ९० लाखभन्दा बढी नगद, जिन्सी सम्पत्ति तथा अन्नसमेत गरी रु दुई करोडभन्दा बढी आम्दानी भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका संयोजक दलबहादुर साउदले बताए । स्थानीय बासिन्दाले रकम उठाएर झन्डै एक दशकदेखि सञ्चालित क्याम्पसमा स्नातकोत्तर तहको पूर्वाधार निर्माण तथा क्याम्पसको सर्वाङ्गीण विकासका साथै सो क्षेत्रका बालबालिकामा आध्यात्मिक तथा नैतिक शिक्षाको विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो । जगत्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले उद्घाटन गर्नुभएको महायज्ञको सोमबार साँझ सिँचाइमन्त्री नारायणप्रकाश साउँदले समापन गरेका थए ।   समापनमा समारोहमा मन्त्री साउदले राजनीतिमा हिंसाले प्रश्रय पाएका कारण मानवीय मूल्य मान्यताका साथै धार्मिक प्रवृत्तिमा कमी आएको धारणा राख्दै भित्रिमधेस क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies