Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

अमेरिकी जनतालार्इ सम्बोधन गर्दै ट्रम्पले भने इस्लामिक चरमपन्थलार्इ धर्तीबाट बिस्थापित गर्नेछौं

काठमाडाैं, ८ माघ । वासिङ्टनमा राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि रिपब्लिक पार्टीका नेता डोनल्ड ट्रम्पले लगभग २० मिनेटसम्म अमेरिकीलाई सम्बोधन गरे । ट्रम्पका भाषणका प्रमुख बयान यस्तो छः १. हामी सत्तालाई वासिङ्टन डीसीबाट जनतालाई पुनः हस्तान्तरण गरिरहेका छौं । यो तपाईंको दिन हो, यो तपाईंको उत्सव हो र अमेरिका तपाईंको देश हो । २. हाम्रो देशका जो महिला–पुरुषलाई बिर्सिइएको छ अब उनीहरुलाई अझै बिर्सिइने छैन । सरकार कसको हो, त्यसले केही फरक पार्दैैन । देशमा जनताको नियन्त्रण छ कि छैन भन्ने विषय महत्वपूर्ण हो । ३. अमेरिका दोस्रो पटक जित्ने छ र यसरी जित्नेछ जुन पहिले कहिले जितेको थिएन । हामी उग्र इस्लामिक चरमपन्थ विरुद्ध सभ्य दुनियाँलाई एकजुट गर्नेछौं र हामी यसलाई पूरा धर्तीबाट बिस्थापित गर्नेछौं । ४. आफ्नो देशभक्तिका लागि मेरो हृदय खोलेर राखिदिएको छु अब पूर्वाग्रहको लागि कुनै स्थान छैन । हामीले ठूलो सोच्नु पर्छ र त्योभन्दा पनि ठूलो सपना देख्नुपर्छ । धेरै बोल्ने र काम थोरै गर्ने नेताहरुलाई अब सहन गर्न सकिँदैन । ५. एक नयाँ राष्ट्रिय गौरवले हामीलाई उच्च बनाउनेछ र हाम्रो विभाजनमा मलहम लगाउने काम गर्नेछ । हामी मिलेर अमेरिकालाई पुनः महान बनाउनेछौं । हामी अमेरिकालाई पुनः सम्पन्न र वैभवशाली बनाउनेछौं । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: