Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चौथो तामाङ कविताको उपाधि रेणुका गोलेलाई

\"\" काठमाडौं, १२ माघ । सोनाम ल्होछार तथा ज्या वर्गको अवसरमा आयोजित तामाङ भाषाको कविता प्रतियोगितामा काभ्रेका रेणुका गोलेले जितेकी छन् । बुधबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको प्रतियोगिताबाट गोलेले जितेकी हुन् । त्यस्तै द्धितीय सिन्धुलीका रुपक जमरा, तृतिय सिन्धुपाल्चोकका संगिता थिङ र सन्त्वना रामेछापकी धनकुमारी घिसिङ, काभ्रेको रत्नकुमार दोङ भएका छन् । विजेता प्रथम, द्धितीय, तृतिय र सान्त्वनालाई कमशः रु दश हजार, सात हजार, पाँच हजार र पन्ध्र पन्ध्र सय नगदसहित प्रमाणपत्र प्रदान गरेको छ । राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या ल्हो मुल समारोह समितिका भाषा विभग, भाषिक साहित्यिक संस्था तामाङ, तामाङ सस्टा समाज, नाङसाल क्लब नेपाल, सेमलेङ न्हान र प्राङ्बोला छार न्हानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा विभग प्रमुख श्रवण मुकारुङको प्रमुख अतिथ्यमा भएको थियो । प्रतियोगितामा सात जिल्लाबाट २९ कविहरु सहभागी भएको थियो । सहभागी हुनेहरुमा काभ्रेबाट टंकलाल दोङ, मिलन तामाङ, रामबि लामा, धन जित लामा, शम्बु थिङ तामाङ, बिवेक लोप्चन, रोज दोर्जे मोक्तान, सिन्धुलिबाट दौलब थिङ, विसम यात्री वाइबा, कृष्णराज थिङ, सर्लाहीबाट निकिता वाइबा, मिथिला स्याङ्तान, रामेछापबाट प्रेमलाल दोङ, विस्मत जिब, ललितपुरबाट हिरामाया घिसिङ, रौतहटबाट प्रयात्न वाइबा, सिन्धुपाल्चोकबाट चन्द्री मोक्तान तामाङ, रसुवाबाट फूर्वा तामाङ, र विपना दोङ, सुनिता स्याङ्तान, रोमा स्याङ्तान, ज्वाला लामा, अस्मिता घिसिङ, धनु तामाङ रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: