Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

यस्ता छन् भोजपुरी फिल्मका १० सेक्सी नायिका

१. मोनालिसा भोजपुर सिनोमाकी सबैभन्दा चर्चितद नायिकामध्येकी एक मोनालिसा आफ्नो सेक्सी अवतारका कारण सधैँ विवादले घेरिरहन्छिन् । बलिउडमा आउनुभन्दा पहिले मोनालिसाले थुप्रै ‘बी ग्रेड’ फिल्महरुमा काम गरेकी छिन् । बलिउडका ‘सिंघम’ भनिने अजय देभगनसँग मोनालिसाले आफ्नो बलिउड यात्रा सुरु गरेकी हुन् । उनी फिल्म ‘ब्ल्याकमेल’ मा आइटम गर्ल बनिन् । भोजपुर फिल्म ‘मेने प्यार किया’ मा मोनालिसाले एउटा लामो किसिङ सिन पनि दिएकी छिन् जसका कारण उनी निकै विवादमा घेरिएकी थिइन् । \"2२. अंजना सिंह ‘देवर पर मनवा डोले’, ‘लावारिस’, ‘आँधी तुफान’ जस्ता चर्चित भोजपुरी फिल्मकी नायिका अंजना सिंह भोजपुरी सिनेमाकी चर्चित नायिका मानिन्छिन् । दुई वर्षमा २५ वटा फिल्ममा साइन गरेकोले पनि उनी चर्चित भएको पुष्टि हुन्छ । केहि दिन पहिले आफूलाई एक अपरिचित नम्बरबाट फोन आएको र १० लाख रुपैयाँ मागेको भन्दै उनले पुलिसमा रिपोर्ट दर्ता गरेकी थिइन् । यद्यपी यो विषयमा पछि केहि पनि कुरा बाहिर आएन । \"3३. श्वेता तिवारी भोजपुरी फिल्मकी नायिका श्वेता तिवारीले अहिले भोजपुरी फिल्मबाट टाढै छिन् । उनी भन्छिन्, ‘यो फिल्म क्षेत्रका निर्माता निर्देशकहरु महिलाहरुलाई एउटा वस्तुको रुपमा मात्र हेर्ने गर्दछन्’ । भारतीय टेलिश्रृङ्खला ‘कसौटी जिन्दगी की’ बाट चर्चित भएकी श्वेताले आफ्नो श्रीमान राजाले आफूलाई घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् । धेरै वर्षपछिको कानुनी लडाइँ पछि अन्तत अभिनव कोहलीसँग विवाह गरेकी छिन् । उनी ‘बिग बस ४’ की विजेता पनि हुन् । \"4४. श्रद्धा शर्मा भोजपुरी नायिका श्रद्धा शर्मा आफ्नो बोल्ड अवतारका साथै श्वेता तिवारीका श्रीमान राजा चौधरीसँगको सम्बन्धका कारण चर्चामा रहेकी छिन् । जब श्रद्धा ‘बिग बस’ को घरमा आएकी थिइन् तब भोजपुरी नायिका निशा यादवले श्रद्धाले आफ्नो करियरलाई अगाडि बढाउनका लागि राजाको प्रयोग गरेको र आफूले चाहेको पुरा भएपछि राजालाई छोडेको आरोप लगाएकी थिइन् । यसका साथै उनी केरलामा सुट गरिएको एक डान्स भिडियोका लागि फोटो सुटको क्रममा भएको वार्डरोब मालफंक्सनका कारण पनि चर्चामा रहन सफल भएकी थिइन् । \"5५. रश्मी देसाई टेलिश्रृङ्खला ‘उतरन’, ‘तपस्या’ बाट घरघरमा चर्चित बनेकी रश्मी देसाईको बारेमा निकै थोरै मानिसहरुलाई थाहा छ । उनले टेलिश्रृङ्खलामा आउनुभन्दा पहिले बी ग्रेड फिल्महरुमा काम गरेकी थिइन् । उनी भोजपुरी फिल्मी चर्चित नायिका मध्येकी एक हुन् । उनको भोजपुरी फिल्म ‘प्यार जब केहु से होइ जाला’, ‘कब होई गवना हमार’, ‘बलमा बडा नादान’, ‘बम्बईकी लैला छपराका लैला’, ‘तुहसे प्यार बा’ जस्ता फिल्म चर्चामा रहेका छन् । उनी दिव्या देसाईको नामले पनि चर्चित छिन् । \"6६. नगमा नगमाले अभिनय गरेको थुप्रै भोजपुर फिल्म चर्चित बनेका छन् । नगमा र भोजपुरी सुपरस्टार रवि किसनको सम्बन्धको बारेमा पनि चर्चा भएको थियो । तर पछि दुबै अलग भए किनभने रवि किसन विवाहित थिए । नगमाको नाम इन्डियन क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीसँग पनि जोडिएको थियो । यद्यपी, दुबैले कहिले पनि आफ्नो सम्बन्धको बारेमा खुलेर स्विकारेनन् । पछि नगमाको नाम विवाहित एकपी शरद कुमारसँग पनि जोडिएको थियो । \"7७.दिव्या द्विेदी भोजपुरी फिल्मका साथै थुप्रै हिन्दी फिल्महरुमा काम गरिसकेकी दिव्याले अब भोजपुरी फिल्ममा काम नगर्ने बताएकी छिन् । दिव्याले ‘पारो पटनावाली’, ‘सौतन’ जस्ता फिल्महरुमा काम गरेकी छिन् । तर उनलाई लाग्छ कि भोजपुरी फिल्महरुमा राम्रो स्क्रिप्ट हुँदैन र त्यति सम्मान पनि पाइँदैन । उनी भन्छिन्, ‘ भोजपुरी समाज राम्रो छ तर निर्माता निर्देशकहरुले यसलाई अश्लिल बनाइदिएका छन् ।’ \"8८. सम्भावना सेठ भोजपुरी नायिका र आइटम गर्ल सम्भावना सेठले भोजपुरी फिल्मबाट निकै नाम कमाएकी छिन् । उनी धेरैजसो आइटम गीतहरुमा देखा पर्छिन् । सम्भावनाले ‘धुरंधरः द शूटर’, ‘अन्धा कानुन’, ‘गवनवा ले ला राजा जी’ जस्तो भोजपुरी फिल्ममा काम गरेका छन् । \"9९. सीमा सिंह इलाहबादमा बस्ने सीमा सिंह भोजपुरी फिल्ममा आइटम गर्लको रुपमा चिनिन्छिन् । उनको नृत्य कलाले उनलाई भोजपुरी फिल्मी डान्सिङ क्विन र हेलेनको रुपमा परिचय दिएको छ । उनले अहिलेसम्म १५० भोजपुरी फिल्महरुमा २५० वटा आइटम नम्बर गरिसकेकी छिन् । सीमाले आफ्नो करियर नायिकाको रुपमा फिल्म ‘चोरवा बनल दामाद’ बाट सुरु गरेकी हुन् । उनले लगातार चारपटक बेस्ट डान्स पर्फमेन्सको अवार्ड पाएकी थिइन् । \"10१०. मधु शर्मा भोजपुरी फिल्मकी हट नायिका मधु शर्मा भोजपुरी सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि चर्चित छिन् । मधु राजस्थानको जयपुरको मारवाडी परिवारकी हुन् । उनले सधैँ नायिका बन्ने धोको राखेको बताउने गरेकी छिन् । मधुले भोजपुरी फिल्म ‘एक दुजे के लिए’ बाट डेब्यु गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: