Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पेटमा बोसो लागेर हैरान हुनुहुन्छ ? यी १० खानेकुरा खानुहोस्

यहाँ यस्ता खानेकुराको सूची दिइएको छ, जसले तपाईको बोसो घटाउन मद्दत गर्छ र शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । शरीरलाई तन्दुरुस्त राख्न चाहनुहुन्छ भने आउँदो दिनमा यस्ता खानेकुरालाई आफ्नो किनमेलको सूचीमा अवश्य समावेश गर्नुहोस् । \"1१) मौसम भिटामिन ‘सी’ ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठूलो सहयोग पु¥याँउछ र बोसो घटाउन पनि सहयोग गर्दछ । देनिक ब्रेकफास्टमा वा खाना खानुभन्दा अघि आधा मौसमात्र खाएमा पनि धेरै खाना खानबाट जोगिन सकिन्छ । \"2२) कालो मरिच कालो मरिचमा हुने पेपराइन भन्ने पदार्थले तपाईको शरीरमा रहने बोसो बनाउने कोष घटाउन सहयोग गर्ने गर्दछ । कालो मरिचले पनि पाचन प्रक्रियामा सहयोग गर्दछ । \"4३) दालचिनी दालचिनीले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग गर्दछ । चिया वा कफि आदिमा राखेर पनि यसलाई खान सकिन्छ । \"3४) अण्डा अण्डाको राम्रो पक्ष भनेको यसमा कम क्यालोरी हुन्छ र ७ ग्राम प्रोटिन पनि हुने गर्दछ । त्यसका साथै यसमा अन्य धेरै गुण पनि रहेको हुन्छ । विभिन्न अध्ययनहरुले यो कुरा देखाएको छ कि ब्रेकफास्टमा एउटा अण्डा खाने गर्नाले दिनमा अरु खानेकुरा कम खाने गरिन्छ । यधपि अण्डाको पहेंलो भागमा भने धेरै कोलोस्ट्रोल हुन्छ । \"apple\"५) स्याउ (लगायत अन्य फलफूल) यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने फलफूललाई आफ्नो साथी बनाउनुहोस् किनभने यिनीहरुमा धेरै गुण हुने गर्दछ र जिब्रोको स्वादलाई पनि सन्तुष्टि प्रदान गर्दछ । बाहिरी पत्रसँगै खाक्ष्ने स्याउमा धेरै फाइबर र पानी हुन्छ र तपाईको भोकलाई पनि शान्त राख्दछ । \"6६) ग्रीन टि ग्रीन टिमा हुने फाइटोकेमिकल केटाचिन्सले शरीरको मेटाबोलिज्म स्वस्थ राख्ज सहयोग गर्दछ । तातो ग्रीन टिको सेवन गर्नाले यसबाट थप फाइदा लिन सकिन्छ । अझ त्यसमा मह र कागती राख्नाले चियालाई थप स्वादिष्ट बनाँउछ । \"blue७) नीलो बयर इदि तपाई नीलो बयरलाई प्यान केक वा अन्य केकमा राखेर खाँदै हुनुहुनछ भने तपाई यसको गलत तरिकाले सेवन गर्दै हुनुहुन्छ । यो बयरमा नपग्लने फाइबर, एन्टिअक्सिडेन्ट उच्च मात्रामा हुने, मात्र होइन कि स्वादिलो पनि हुन्छ र आधा कपमा केवल ४० क्यालोरी मात्र हुने गर्दछ । \"almond\"८) बदाम (एलमोन्ड बदाम) सबै बदामहरुले बोसो घटाउन मद्दत गर्छ तरपनि एलमोन्डले शरीरको लागि थप स्वस्थकर हुन्छ । यसमा प्रशस्त प्रोटिन, प्राइबर र मुटुलाई फाइदा पु¥याउने तेल हुने गर्दछ । \"vegetable\"९) तरकारी यदि तपाई तरकारीको सेवनबिना तौल वा बोसो घटाँउछु भनेर सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तरकारी धेरै थरीको पोषण र फाइबरले भरीपूर्ण हुने गर्दछ जसले तपाईको पेट टन्न राख्न सघाउ पु¥याँउछ । \"10१०) कफि हो, संसारको सबैभन्दा बढी खपत हुने पेयपदार्थ पनि यो सूचीमा सामेल छ । अध्ययनका अनुसार कफि (विशेषतः कपैmन) ले पनि मेटाबोलिज्म चुस्त राख्न सघाउ पु¥याँउछ । तर यो त्यस्तो अवस्थामा हुन्छ, जब तपाई कफिमा केही अरु चीजजस्तै चिनी अथवा क्रिम राख्नुहुन्न । त यो कुरा पनि याद राख्नुहाृेस् कि अत्यधिक कफि सेवन पनि स्वस्थ्यबद्र्घक मानिँदैन । तसर्थ कफि दिनको १–३ कपमा सीमित राख्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies