Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

सर्वदलीय बैठकमा तीन विषयमा छलफल

\"\"काठमाडौं, ११ फागुन । अाजको नयाँ पत्रिकामा खबर छ– १. निर्वाचन घोषणा सबैको स्वागत सरकारले ३१ वैशाखमा एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने गरी घोषणा गरेको मितिको बैठकमा सहभागी सबै दलले स्वागत र प्रशंसा गरे । सरकारले घोषणा गरेको निर्वाचनमा सबैभन्दा दह्रो साथ र सहयोग प्रतिपक्षी दलको रहने नेताहरूको भनाइ थियो । ‘सरकारलाई समर्थन गर्ने दलहरूले आगो लगाउने बताइरहेका वेला एमालेले भने निर्वाचन सम्पन्न गर्न समर्थन र साथ दिने प्रतिबद्धता जनाएको छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने । २. संविधान संशोधनमा अझै असहमति सरकारले १४ मंसिरमा संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक २४ पुसमा संसद् टेबुल भएको छ । निर्वाचन मिति घोषणापछि संशोधन प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्रीले प्रतिपक्षी एमालेसँग आग्रह गरे । तर, एमालेले संशोधनमा सघाउन नसकिने पुरानै अडान दोहोर्‍याएको थियो । एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावलले कुनै हालतमा संशोधनलाई साथ नदिने भन्दै प्रक्रिया सकभर अगाडि नबढाउन र बढाए पनि पारित हुन नदिन एमाले अडिग रहने बताएका थिए । ३. स्थानीय तहको संख्या मिलाउने प्रधानमन्त्रीले स्थानीय तहको संख्या मधेसमा केही थपघट गरेर जानुपर्ने भन्दै कसरी मिलाउने भन्ने विषयमा धारणा राख्न दलहरूलाई आग्रह गरेका थिए । ‘स्थानीय तह पुनर्संरचना आयोगले समेत अहिले केही संख्या नमिलेको ठाउँमा मिलाउन सकिने सुझाब दिएको छ, सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ,’ प्रधानमन्त्रीले बैठकमा प्रस्ताव राख्दै भने, ‘यो विषय कसरी मिलाउने भनेर हामीले सहमति खोज्नु छ, कसरी खोज्ने ? तपाईंहरूले सुझाब दिनुहोला ।’ आयोगको म्याद फागुन मसान्तसम्म कायम रहेको र मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन जनसंख्याका आधारमा मिलाएर जान सकिने धारणा प्रायः दलहरूले राखेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending