Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

‘दाउद बन्न’ तिवारी हत्या !

\"\"काठमाडौं, ११ फागुन । धेरै देशको खोजीमा रहेका एसियाकै खतरनाक अन्डरवर्ल्ड समूहका नाइके दाउद इब्राहिम कहाँ छन् ? कुनै देशका सुरक्षा निकायलाई थाहा छैन । मोस्ट वान्टेड रहेका उनी भूमिगत रुपमै आफ्नो धन्दा चलाइरहेका छन् । उनै दाउदको शैलीमा एक नेपाली युवा हत्या र असुलीको धन्दामा लागेका छन् । बुटवलका मनोज पुनले दाउदकै शैलीमा अन्डरवर्ल्ड चलाएर असुली धन्दा सुरु गरेको प्रहरी बनाउँछ । अन्डरवर्ल्ड चलाउनकै लागि उनले युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण तिवारीको हत्या गरेको निष्कर्ष प्रहरीको छ । पुनको गिरोहका नौजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुमाथि अनुसन्धान गर्दा दाउदकै शैलीमा पैसा असुल्न तिवारीलाई पहिलो ‘टार्गेट’ बनाएको प्रहरी बताउँछ । ‘अरुलाई तर्साएर पैसा असुल्नकै लागि उनले तिवारीको हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तिवारी हत्यापछि अन्डरवर्ल्ड शैलीमा पैसा असुली सुरु गरिसकेको थियो ।’ पक्राउ परेकाहरुले अन्डरवल्र्ड चलाउने र करोडौं उठाउने योजनाअनुसार तिवारीको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न केही व्यक्ति फरार रहेका र पुनका सहयोगी पक्राउ गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । अनुसन्धानपछि घटनाको विषयमा केही सफलता मिलेको र मुख्य अभियुक्तहरुको खोजी भइरहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र धानुक बताउँछन् । गज्जब साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy