Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बार्सिलोना र रियलको टक्कर

  काठमाडाैं, मेसी र सुआरेज नायक बनेपछि बार्सिलोनाले बुधबार राती अल्मेरियालाई ४–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाले लिगमा लिडिङमा रियलमाथि ४ अंकको अग्रता बनाएको छ । महत्वपूर्ण खेलमा लियोनेल मेसीले ३३ औं मिनेटमा गोलको खाता खोले । मेसीको यो सिजन ४३ खेलमा ४४ औं गोल हो । त्यसपछि दोस्रो हाफको १० औं मिनेटमा स्वारेजले गोल गरी बार्सालाई २–० को अग्रतामा पुर्याए । ७५ औं मिनेटमा ब्रताले गोल गरे । तर, बार्सा त्यत्तिकैमा रोकिए इन्जुरी समयको पहिलो मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई ४–० जित दिलाए । जितपछि बार्साले ३० खेलबाट ७४ अंक जोडेको छ । समान खेल्दै दोस्रो स्थानका रियल म्याड्रिड ७० अंकमा छ । ३० खेलबाट एथलेटिको म्याड्रिले ६५ अंक जोडेको छ । २९ खेल कम खेलेको ६१ अंकमा छ । बुधबार नै भएको अर्को खेलमा रियल म्याड्रिडले राय भालेकानोलाई २–० ले पराजित गरेको थियो । रियलका लागि ६८ औं मिनेटमा क्रिश्चियानो रोनाल्डोले गोल गरे । रियलका लागि रोनाल्डोको यो तीन सयौं गोल हो । रोनाल्डोले २८८ खेलमा ३०० गोल संख्या पुर्याएका हुन् । ७३ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गर्दा रियल २–० को स्पष्ट जित निकाल्न सफल भयो । \"Ronaldo\"   बार्सिलोनाले पनि जितेपछि जितका वावजुद रियलले चार अंकले पछाडि छ । अब ला लिगामा ९ खेल बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: