Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बंगलादेशको आठौं विकेट पतन, मल्लले लिए विकेट

\"\"ढाका, १५ चैत । एशियन क्रिकेट काउन्सिल इमर्जिङ कप अन्तर्गतको दोस्रो खेलमा नेपाल र बंगलादेशको खेल भइरहेको छ । कक्स बजारस्थित शेख कमल अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गरिरहेको छ । ४० ओभरको खेल जारी रहँदा नेपालले बंगलादेशको महत्वपूर्ण ८ विकेट लिएको छ । भने बंगलादेशले १७५ रन बनाएको छ । आठौं विकेट कप्तान ज्ञानेन्द्र मल्लले लिएका हुन् । पाँचौं र छैटौं विकेट युवा स्टार सन्दिप लामिछानेले लिएका छन् । उनले बंगाली कप्तान मोमिनुल हक र अफिफ हुसेनको महत्वपूर्ण विकेट लिएका हुन् । पाँचौं विकेट लिने क्रममा सन्दिपले हक र नसिर हुसेनको ७८ रनको पार्टनरसीप तोड्न सफल भए । २५औं ओभरको पहिलो बलमा उनले मोमिनुललाई ६१ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् । नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिएका छन् । मोहम्मद आलमले समान १ विकेट लिएका छन् । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोली घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ । कुनै समय ३९ रन बनाउँदा तीन विकेट गुमाएको बंगलादेशको इनिङ्स मोमिनल हकले उकासेका थिए । हकले सर्वाधिक ६१ रन बनाएका थिए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् । सोमबार पाकिस्तानसँग हार बेहोरेको नेपाली टोली घरेलु टोली बंगलादेशविरुद्ध निकै कसिलो बलिङ गरिरहेको छ । नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिएका छन् । सन्दीप लामिछाने, मोहम्मद आलमले समान १र१ विकेट लिएका छन् । कुनै समय ३९ रन बनाउँदा तीन विकेट गुमाएको बंगलादेशको इनिङ्स मोमिनल हकले उकासेका थिए । हकले सर्वाधिक ६१ रन बनाएका थिए । उनलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् । नेपाल सोमबार सम्पन्न पहिलो खेलमा भने पाकिस्तानको २३ वर्ष मुनिको टोलीसँग ६ विकेटले पराजित भएको थियो । नेपालका लागि दबाबपूर्ण अवस्था रहेपनि टस जितेर बलिङ रोजेका नेपाली टीमको शुरुआती प्रदर्शनले आजको खेल नेपालको पोल्टामा पर्ने संकेत देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy