Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

निजी विद्यालयमा अत्याधिक शूल्क बृद्धि

काठमाडौं, काठमाडौंका निजी विद्यालयमा मासिक शिक्षण शुल्क यसै शैक्षिक सत्रबाट लागू हुने गरी बढेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिले शुल्क बढाउने निर्णय गरेको हो । समिति सदस्य तथा अभिभावक संघ काठमाडौंका अध्यक्ष बेचन कापरले निजी तथा अभिभावक लगायतका सरोकार पक्ष सबैको सहमतिमा २२ प्रतिशत शुल्क बृद्धि भएको बताए । उनका अनुसार ‘ग’ श्रणीको विद्यालयलाई आधार मानेर शुल्क निर्धारण गरिएको छ । ग श्रेणीका विद्यालयमा मासिक शिक्षण शुल्कमा प्राविमा दुई सय ४२, निमाविमा दुई सय ७५ र माविमा ३ सय ७४ रुपैयाँ बृद्धि गरिएको छ । अब प्राविमा एक हजार ५ सय २५ र माविमा दुई हजार ७४ रुपैयाँ मासिक शुल्क लाग्नेछ । शिक्षा नियमावलीमा ग श्रेणीको विद्यालयलाई आधार मानेर शुल्क निर्धारण गर्ने व्यवस्था छ । यसरी निर्धारित शुल्कमा क श्रेणीकाले ५० प्रतिशतसम्म मासिक शुल्क बढी लिन सक्ने व्यवस्था छ । २०६८ मा काठमाडौंमा ग श्रेणीका प्राथमिक तहमा एक हजार एक सय, निमाविमा एक हजार दुई ५० र माविमा एक हजार सात सय शुल्क निर्धारण गरिएको थियो । नवलपरासीमा ४१ प्रतिशत शुल्क बढेको छ भने मोरङमा ३८, कैलालीमा ३० र रुपन्देहीमा ११ प्रतिशत शुल्क वृद्धि भएको जानकारी अभिभावक संघका अध्यक्ष शुप्रभाव भणडारीले जानकारी दिए । विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोध गरेका छन् । माओवादी विद्यार्थी संगठनले शुल्क वृद्धिविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: