Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

साधारण जीवनयापन गर्ने विश्वका असाधारण अर्बपती

धेरै पैसा भएको खण्डमा निकै उत्कृष्ट जीवन बिताउने रहर हामीमध्ये धेरैको हुन्छ तर संसारमा यस्ता मानिसहरु पनि छन् जो अर्बपती भइकन पनि निकै साधारण जीवन बिताउने गर्दछन् । उनीहरुलाई असाधारण क्षमता भएका साधारण व्यक्ति पनि भन्न सकिन्छ । यी मानिसहरु संसारका सबैभन्दा धनी मानिसहरुको सूचीमा पर्ने गर्दछन् तर उनीहरुको जीवनशैली हेर्ने हो भने उनीहरु निकै साधारण जीवनयापन गरिरहेका हुन्छन् । हामी तपाईंहरुलाई संसारका यस्तै अर्बपतीहरुको बारेमा बताउँदै छौँ जसको जीवन निकै सामान्य रहेको छः साधारण रहन–सहन हो उनको पहिचानः नामः टिक कुक पदः एप्पलका सिइओ टिम कुक ३८४० करोड रुपैयाँका मालिक हुन् तर कतै पनि फजुल खर्च गर्दैनन् । अमेरिकामा उनको घर २०९५ स्क्वायर फिटमा अडिएको छ । टिम कुक भन्छन् कि उनी आफ्नो पहिचान साधारण जीवनशैलीको आधारमा बनाउन चाहन्छन् । जीवनमा केहि पनि इच्छा बाँकी छैनः नामः पियरे ओमिदयार पदः इबेका संस्थापक ओमिदयार सन् १९९८ मा अर्बपती बनिसकेका छन् । उनी भन्छन्, ‘मसँग यति धेरै पैसा छ कि म संसारको सबैभन्दा महँगो गाडी किन्न सक्छु । तर जब तपाईंलाई लाग्छ कि तपाईं संसारको सबै कुराहरु खरिद गर्न सक्नुहुन्छ भने तपाईंको कुनै पनि इच्छा बाँकी रहँदैनन् ।’ तडकभडक मन नपराउने पियरे साधारण जीवनयापनको लागि चर्चित छन् । लगाउँछन् निकै साधारण टि–सर्टः नामः मार्क जुकरबर्ग पदः फेसबुकका संस्थापक मार्क जुकरबर्ग आफ्नो फेसबुक प्रोफाइलमा लेख्छन् कि उनी थोरैभन्दा थोरै तलब लिनमा विश्वास गर्छन् र आफ्नो सबै इच्छालाई पूरा गर्न चाहन्छन् । उनी धेरैजसो साधारण टि–सर्टमा देखा पर्छन् । उनी कम मूल्य पर्ने फक्सव्यागत जीटीआई कार चलाउने गर्दछन् । जीवनमा कम होस् आवश्यकताः नामः डेभिड कार्प पदः टम्बलरका संस्थापक डेभिडको रहनसहन हेर्ने हो भने उनलाई कसैले पनि अर्बपती भएको अनुमान गर्न सक्दैनन् । उनी विलासिताका सामानहरु प्रयोग गर्दैनन् । उनी आफ्नो आवश्यकतालाई कम राख्नमा विश्वास गर्दछन् । बत्ती निभाउने बानीः नामः अजीम प्रेमजी पदः विप्रोका अध्यक्ष भारतका टेक्नोलोजी बिजनेसका सबैभन्दा धनी व्यक्ति अजीम प्रेमजी अफिस जानका लागि टेम्पो चढ्ने गर्दछन् । काम गर्ने ठाउँमा अनावश्यक बत्तीहरु अन भइरहेको खण्डमा त्यसलाई निभाउनका लागि आग्रह गर्दछन् । उनी आफ्नो अफिसको ट्वाइलेट पेपर पनि चेक गर्ने गर्दछन् । निकै साधारण जीवनयापन गर्दा आफूलाई शान्ती प्राप्त हुने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy