Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

बलिउड नायिका कसको भाउ कति ? शीर्ष १० को सूचिसहित

बलिउड क्षेत्र निकै फराकिलो भएको छ । यो क्षेत्रमा जो स्थापित छन्, उनीहरुले नाम, दाम, काम, माम सबै पाएका छन् । तपाईंहरुमध्ये धेरैलाई लाग्न सक्छ, आखिर बलिउडका नायिकाहरुले एउटा फिल्म खेलेबापत् कति पैसा थाप्ने गर्दछन् ? हेर्दा सबै एक से एक देखिने बलिउड नायिकाहरुको तलबमा भने भिन्नता पक्कै छ । आउनुहोस् थाहा पाऔँ बलिउडको क्षेत्रमा सबैभन्दा धेरै तलब थाप्ने १० उत्कृष्ट नायिकाहरुः १. करिना कपुरः बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिकाको सूचीको शीर्ष स्थानमा करिना कपुर पर्दछिन् । उनले एउटा फिल्म खेलेबापत् ९ देखि १० करोड भारु लिने गर्दछिन् । \"deepika२. दीपिका पादुकोणः दोस्रो नम्बरमा बलिउडकी डिम्पल गर्ल भनिन् दीपिका पादुकोण परेकी छिन् । उनले एउटा फिल्मको ८ देखि ९ करोड भारु लिने गरेकी छिन् । यद्यपी कम बजेटको फिल्ममा स्क्रिप्ट मनपर्यो भने पनि उनी कम पारिश्रमिकमा खेल्ने गर्दछिन् । \"priyanka-chopra\"३. प्रियंका चोपडाः सबैभन्दा बढि पारिश्रमिक लिने नायिकाको सूचीमा बलिउडकी देसी गर्ल भनिने प्रियंका चोपडा पर्ने गर्दछिन् । उनले एउटा फिल्ममा अभिनय गरेबापत् ८ देखि ९ करोड लिने गरेकी छिन् । \"Vidhya४. विद्या बालनः लेडी आमिर खानको उपमासमेत पाएकी बिधा प्राय महिला केन्द्रित सिनेमाका लागि निर्माताको पहिलो रोजाईमा पर्छिन । बिद्याले प्रत्येक सिनेमा बापत ६ देखी ७ करोडसम्म लिन्छिन् । \"Katrina-Kaif\"५. कट्रिना कैफः आजकाल रणबीर कपुरसँगको प्रेमका कारण चर्चामा रहेकी बलिउडकी बार्बी गर्ल कट्रिना कैफले प्रति सिनेमाको ६ देखि ७ करोडसम्म लिने गरेकी छिन् । अरुभन्दा कम पारिश्रमिक लिने गरेका कारण उनले लगातार फिल्महरु पाइरहेकी छिन् । \"Anuska६. अनुष्का शर्माः भारतीय क्रिकेटर बिराट कोहलीकी प्रेमिका भनिने अनुष्का शर्मा ओठको प्लाष्टिक सर्जरी गरेका कारण आलोचित बनेकी छिन् । उनले प्रति फिल्मको ५ देखि ६ करोडसम्म लिने गरेकी छिन् । \"Sonakshi७. सोनाक्षी सिन्हाः बलिउडका चर्चित अभिनेता शत्रुध्न सिन्हाकी छोरी भएकै कारण उनलाई बलिउडमा स्थापित हुन गाह्रो भएन । उनले प्रति फिल्मको ५ देखि ६ करोड पारिश्रमिक लिने गरेकी छिन् । \"kangana८. कंगना रणावतः फिल्ममा अभिनय गरेबापत् ४ देखि ५ करोडसम्म पारिश्रमिक लिने गरेका कारण कंगना रणावत सबैभन्दा धेरै पारिश्रमिक लेख्ने नायिकाको आठ औँ स्थानमा परेकी छिन् । \"Alia९. आलिया भट्टः निर्माता महेश भट्टकी छोरी आलियालाई फिल्ममा खेलाउनका लागि निर्माताहरुले उनलाई तीन करोडसम्म दिन हिच्किचाउँदैनन् । \"parineeti-chopra1\"१०. परिनिती चोपडाः परिनितीले फिल्म खेलेबापत् तीन करोड भारु पारिश्रमिक थाप्ने गरेकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending