Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

स्थानीय तह चुनाव : एमाले पहिलो, कांग्रेस दोस्रो

\"\"काठमाडौं, २४ असार । स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको राजनीतिक हैसियत फेरबदल भएको छ । स्थानीय चुनावले संसदीय गणितमा तलमाथि नपारे पनि जनमत बदलिएको स्पष्ट देखाएको छ । एमाले पहिलो दलका रूपमा स्थापित भएको छ भने कांग्रेस दोस्रो दलमा खुम्चिएको छ । यसअघि २०७० को चुनावमा कांग्रेस पहिलो दलका रूपमा थियो । आजको कान्तिपुरमा खबर छ– वैशाख ३१ मा भएको प्रदेश नम्बर ३, ४ र ६ तथा असार १४ मा भएको १, ५, ७ नम्बर प्रदेशका दुवै चुनावमा एमालेको अग्रता कायमै रह्यो । चुनाव भएका ६ वटा प्रदेशमध्ये पाँचवटामा एमाले प्रथम पार्टीका रूपमा स्थापित भएको छ । प्रदेश नम्बर ४ मा भने कांग्रेस ठूलो दलका रूपमा रहेको छ । प्रमुख पदलाई आधार मान्दा एमालेले ४४ प्रतिशत, कांग्रेसले ३६ प्रतिशत र माओवादीले १३ प्रतिशत सिटमा विजय हासिल गरेका छन् । अब प्रदेश नम्बर २ मा असोज २ गते चुनाव हुँदैछ । त्यस क्षेत्रमा १ सय २७ स्थानीय तह रहेका छन् । पहिलो चरणमा चुनाव भएका चारवटा महानगरमध्ये पोखरा र काठमाडौं एमालेले जितेको छ । ललितपुर महानगर कांग्रेसले हात पारको छ । भरतपुर महानगरको भने विवाद भएपछि मतगणना नै रोकिइरहेको छ । दोस्रो चरणमा भएको चुनावमा विराटनगर मात्र महानगर थियो । त्यहाँको परिणाम आइसकेको छैन । तर त्यहाँ कांग्रेसले जित्ने पक्कापक्की देखिएको छ । सातवटा उपमहानगरमध्ये अधिकांशमा एमालेले नै जितेको छ । घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, इटहरी उपमहानगर एमालेले जितेको छ । धरान उपमहानगरको अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ पनि एमालेकै अग्रता छ । नेपालगन्ज उपमहानगरको प्रमुखमा भने राप्रपाले जितेको छ । धनगढी उपमहानगर कांग्रेसले जित्ने पक्कापक्की छ । अब चुनाव हुने प्रदेश नम्बर दुईमा ठूलामध्ये वीरगन्ज महानगर र जनकपुर उपमहानगरपालिका छन् । स्थानीय चुनावको परिणामअनुसार प्रमुख पद जित्ने अन्य दलहरूमा संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्ति छन् । तर उनीहरूले थोरै स्थानमा मात्र आफ्नो उपस्थिति जनाउन सकेका छन् । दोस्रो चरणको चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका तर्फबाट स्वतन्त्र चुनाव लडेकामध्ये तीन जना स्वतन्त्र उम्मेदवारले प्रमुख पदमै जितेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy