Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

प्रदेश नम्बर ७ मा कांग्रेस किन कमजोर ?

\"\"काठमाडौं, २४ असार । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लावाट पराजय सुरु गरेको कांग्रेसले दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ । ८८ स्थानीय तह रहेको प्रदेश नं ७ को मत परिणाम आउन बाँकी धनगढी उपमहानगर र कंचनपुरको पुर्नवास नगरपालिका वाहेक कांग्रेस दोस्रो स्थानमा झरेको छ । यो प्रदेशमा एमाले पहिलो शक्तिका रुपमा उदाएको छ । अाजको कान्तिपुरमा खबर छ– अहिलेसम्म एमालेले प्रदेश ७ का महत्वपूर्ण नगरपालिकासहित ३८ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले अधिकांस नगरपालिका गुमाएर ३७ स्थान प्राप्त गरेको छ । माओवादीले १० स्थानमा जितेको छ भने फोरमले १ स्थानमा बिजय हासिल गरेको छ । देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिका, क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकका क्षेत्र कंचनपुरको भिमदत्त नगर, कृष्णपुर नगरसंगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा पराजित हुनु परेकोछ । कैलालीका टिकापुर नगरपालिका, गोदावरी नगरपालिका जस्ता राजनीतिक रुपमा समग्र प्रदेशलाइ प्रभाबित पार्ने क्षेत्रमा कांग्रेसले पराजय भोग्नु परेको छ । यस अघि आफ्नो बर्चस्व भएका अधिकांस राजनैतिक आधार क्षेत्र गुमाएको कांग्रेसका लागि आगामी निर्वाचन झन वढी चुनौतीपूर्ण हुने देखिएका छन् । ‘मतदाताको चाहना अनुरुप कांग्रेसले आफुलाइ परिवर्तन गर्न नसकेको संकेत हो’ सुदूरपश्चिम बिश्वविद्यलायका पूर्व कुलसचिव प्राध्यापक डा. हेमराज पन्तले भने, ‘न चुनावी रणनीति भयो नत जन चाहनाअनुसार आफूलाइ परिवर्तन नै गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्ना परम्परागत आधार क्षेत्र गुमाएको छ उनले भने, ‘ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहनाअनुरुप कांग्रेस अगाडी वढ्न नसकेको पनि भन्न सकिन्छ ।’ टिकट बितरणमा देखिएको अन्योल र ढिलाइले पनि कांग्रेसलाइ कमजोर वनाएको विश्लेषकहरुको भनाइ रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy