Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

राप्रपामा फेरि कचिंगल

\"\"काठमाडौं, २६ असार । पार्टी एकता, झगडा र विभाजन । फेरि एकता, कचिंगल अनि विभाजन । एउटा सीमित समूहबीच दुनियामा सायदै देख्न सकिने यस्तो रोचक दृश्य अन्यत्र कतै नभएर पूर्वपञ्चहरुको पार्टीमा लामो समयदेखि पटाक्षेप हुँदै आइरहेको छ । कतिपयलाई यस्तो दृश्यले पीडा या मनोरञ्जन दुवै दिएको होला तर एकता र विभाजनको यो श्रृंखलालाई केलाउँदै जाने हो भने झगडाको एउटा महाकाव्य नै तायर हुने अवस्था छ । साँघु साप्ताहिकमा खबर छ– अहिले फेरि त्यही पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा अर्को रणको सुरु भएको खबर छ । राप्रपा स्रोतका अनुसार, कमल थापाले राप्रपाको नेतृत्व लिएपछि देखिन थालेका असन्तुष्टिहरु एकपछि अर्को बढ्दै जान थालेका छन् । विशेष गरेर पार्टी अध्यक्ष थापाको स्वेच्छाचारिता र राजतन्त्रबारेको धारणले पार्टीका नेताहरु पछिल्लो समय सशंकित बत्रन्दै गएका छन् । थापाले केही दिनअघि एक टेलिभिजन च्यानललाई राजतन्त्रको एजेन्डा पार्टीले छाडिसकेको भनेर दिएको अन्तर्वार्ताले त पार्टीमा तरंग नै पैदा भएको स्रोतले बताएको छ । राप्रपा स्रोतका अनुसार, एकतामा आएको केही समयपछि राप्रपा छाडेर प्रकाशचन्द्र लोहनी अर्कै बाटो लागेको घटना सेलाउन नपाउँदै थापाका गतिविधिले फेरि उस्तै घटना दोहोरिने हो कि भन्ने खतरा बढेको छ । पछिल्लो समय पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दले नै थापाबाट धोका बाहेक केही नपाएको निष्कर्ष निकाल्दै नयाँ कोर्ष थाल्ने मुडमा पुगेको बताइन्छ । यही निष्कर्षका साथ यी दुवै नेता प्रकाशचन्द्र लोहनी समूहसँग नजिकिन थालेका छन् । यसले राप्रपामा नयाँ तरंग आएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy