Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

बाबुरामलाई छाड्दै उपेन्द्र, माओवादी केन्द्रसँग एकताका लागि पार्टीमा बहस चलाउँदै

\"\"काठमाडौं, २६ असार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको झल्को दिनेगरी गतिविधि सञ्चालन गरिरहेका छन् । साँघु साप्ताहिकमा खबर छ– पहिलो र दोस्रो चरणको दुवै निर्वाचनमा बाबुराम र उपेन्द्रसँगै एउटै चिह्नमा चुनाव लडेर नयाँ प्रयोग गरे । निर्वाचनपछि एकीकरण गर्ने भद्र सहमतिअनुसार बाबुराम र उपेन्द्रको सहकार्य अघि बढ्दै आइरहेको भए पनि अब भने दुर्इ पार्टीको सम्बन्धमा दरार आउन सक्ने संकेतहरु देखिन थालेका छन् । पार्टीभित्रको अनेक समस्याहरुले रन्थनिएका बाबुरामले संघीय समाजवादी फोरमसँग लगन गाँठा् कस्ने हतारो देखाए । स्रोतका अनुसार, यत्तिकै रहँदा पार्टीमा अनेक समस्या आउन सक्ने आंकलन गर्दै बाबुरामले एकताको हतारो देखाए पनि यादवले उनलाई ग्रीनसिग्नल नदिने निष्कर्षमा पुगेका छन् । पार्टीको एउटा खेमाले यादवलाई नयाँ शक्ति पार्टीसँग एकताका लागि पहल गर्न दबाब दिए पनि यादवले नयाँ बहस पार्टीभित्र हुलेका छन् । स्रोतका अनुसा, यादवले बाबुरामको पार्टीसँग भन्दा पनि माओवादी केन्द्रसँग सके एकता नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने चाहना देखाएका छन् । यादवले अकस्मात पार्टीमा यस्तो डिस्कोर्स चलाएपछि संघीय समाजवादी फोरममा दुईतर्फबाट बहस सुरु भएको छ । स्रोतका अनुसार, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरु उपेन्द्रको नयाँ प्रस्तावबाट रुष्ट बनेका छन् । राई र श्रेष्ठहरुले माओवादीसँग भन्दा बाबुरामसँगै एकता गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । तर, यादवले स्थानीय तह निर्वाचनमा बाबुरामसँग तालमेल गरेर अघि बढ्दा खासै उपलब्धि हात नलागेको भन्दै राई र श्रेष्ठलगायतका नेतालाई फकाइरहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy