Life insurence
Khabar Dabali ५ आश्विन २०७८ मंगलवार | 21st September, 2021 Tue
Himalayan Golden detail page

१० औं पटक सन्तान जन्माउने क्रममा मृत्य, ९ छोरीको विचल्लि

काठमाडौं,२६ असार । प्रसुति ब्यथाले थलिएकी कालिकोट चिल्खाया—५ निवासी ३५ बर्षिया हरिशोभा सुनारको मृत्यु भएको छ । हेलिकोप्टरद्धारा उद्धार गरी सरकारले ज्यान जोगाउन गरेको पहल सफल भएन । छोराको आशामा १० औ पटक गर्भवती भएकी हरिशोभा सुनारको प्रसुतिमा जटिलता देखिएपछि कालिकोटका सांसद महेन्द्र शाहीको आग्रहमा गहृमन्त्रि जनार्दन शर्मा प्रभाकरले निर्देशन गरेपछि माउन्टेन एयरको हेलिकप्टरद्धारा आईतबार मात्रै उनको उद्धार गरी नेपालगंन्ज ल्याइएको थियो । बिकट कर्णाली क्षेत्रबाट सुत्केरी महिलाको ज्यान जोगाउन गरिएको पहलका बावजुद पनि उनको ज्यान जोगाउन नसकिएको जिल्ला अस्पताल कालिकोटका डा। महेश्वर गोशाईले बताए । शनिबार बेलुकादेखि प्रसुति ब्यथाले थलिएकी हरिशोभालाई प्रसुतिका लागी चिल्खाया स्थित स्वास्थ्य चौकीमा लगिएको थियो । प्रसुतिमा जटिलता देखिएपछि उनलाई थप उपचारका लागी जिल्ला अस्पताल पुर्याएको थियो । त्यहाँ पनि सुत्केरी गराउदाँ उनको स्वास्थ्यमा थप जटिलता थपिने देखिएपछि उनलाई हेलिकोप्टरद्धारा नेपालगंन्ज ल्यायउको थियो । उनको नेपालगंन्ज स्थित भेरि अञ्चल अस्पतालमा उपचारकाक्रममा आज बिहान मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला अस्पतालका डाक्टर महेश्वर गोसाईले बताएका छन् । उनको मत्यु पछि उनको कोखबाट जन्मिएका ९ छोरी आमाबाट अलगीएकी छन ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy