Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेताहरु बाह्यहस्तक्षेपबाट प्रभावित: संविधानविद डा.आचार्य

रोल्पा, अहिले नेताहरु बाहिरी शक्तिद्धारा सन्चालित भईरहेकाले देशमा संविधान बन्न नसकेको संविधानविद डा. भिमार्जुन आचार्यले बताएका छन् । शनिवार रोल्पाको लिबाङमा भएको शान्ति सत्यनिरुपण तथा मेलमिलाप बेपत्ता छानबिन ऐन २०७१ र संक्रमणकालिन न्याय सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संविधानविद आचार्यले बाह्य हस्तक्षेपकै कारण देशले संविधान नपाएको ठोकुवा गरे । उनले भने, ‘नेताहरु द्धन्द्ध चाहन्छन उनीहरुको नियत नै सफा छैन कसरी संविधान बन्छ ? ’ हाल देशमा ३ वटा कुराहरुका कारण संविधान बन्न नसकेको उनको भनाई छ । १ नेताहरुको गलत नियत, २ बाह्य हस्तक्षेप, ३ जातिय राज्य यी कुराका कारण देशमा संविधान बन्न नसकेको बताउँदै नेताहरुले काल्पनिक कार्य गरिरहेको समेत आरोप लगाउ । दलहरु एक कदम पनि अघि बढन नचाहेको आचार्यको दाबी छ । जिल्लाका अधिकारकर्मी, नागरिक समाज, शान्ति समितिका पदाधिकारी लगायतको सहभागितामा भएको छलफल कार्यक्रममा सहजीकरण गर्दै उनले यस्तो बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी नायब उपरिक्षक रमेस थापा, गणपति बिनोद चन्द, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता थियो । कार्यक्रमका सहभागिहरुले देश संक्रमण कालमा फसेकाले यसलाई उकास्न नेताहरुको सोंच सहीदिशामा मोडिनु पर्नेमा जोड दिएका थिए । स्थानिय शान्ति समिति रोल्पाका संयोजक दिनेस सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन अधिकारकर्मी खेम बुढाले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy