Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अभिभावक गुमाएका बालिकालाई बहराइनबाट ६४ हजार सहयोग

म्याग्दी, बेनी नगरपालिका–९ काउलेगौडामा अरिंगलले चिलेर अभिभावकको मुत्यु भएपछि बेसहारा बनेका चार बालिकाले पुनः सहयोग प्राप्त गरेका छन् । बहराइनमा रहेका म्याग्देली र अन्य  नेपालीहरुले संकलन गरी पठाएको ६४ हजार पाँचसय रुपियाँ आज एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको छ । म्याग्दी उद्धार समिति बहराइनद्धारा संकलन गरिएको सो रकम सदस्य पिपल पुरीले वेसाहरा वालिका जेनिशा पुरीलाई हस्तान्तरण गरिएका हुन । वेसहारा वालिका पुरीले आफ्ना अभिभाव गुमाएपनि दुःखमा धेरैले साथ र सहयोग गरी अभिभावकत्व प्रदान गरेकोमा भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरिन । उनले अहिले आफू एक्लो महशुस नभएको आभाष भइरहेको वताइन । घतान काउँलेगौडामा स्थायी वसोवास गरी वस्ने पिपल पुरीलाई बहराइनमा सो रकम हस्तान्तरण गरिएको रकम लिएर यतिवेला नेपाल आएका पूरीे वहराइनमा म्याग्देलीहरुको सक्रियतामा सो रकम संकलन भएकोे बताए । जिल्लामा मानविय सेवाका लागि म्याग्दी उद्धार समिति वहराइन सधै क्रियाशिल रहेको पूरीले बताए । क्रममा ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले जिल्लाको परोपकारी क्षेत्रमा प्रवासी म्याग्देलीहरुको ठूलो भूमिका र सहयोग भएको बताएका थिए ।  गत कात्तिक  १ गते अरिङगलको टोकाईबाट दल पुरी, शिव पुरी र आषिश पुरीको मृत्यु भएको थियो । बेसहारा बनेका चार बालिकामध्ये प्रतिष्ठित शैक्षिक संस्था एसओएश बालग्राम गण्डकीले ७ बर्षकी विमला र ९ बर्षकी विमला पुरी तथा म्याग्दीको माउण्ट एभरेष्ट आवासीय उच्च माविले १४ बर्षकी तारा पुरीलाई निशुल्क शिक्षा सहित आवासीय सुविधा उपलब्ध गराएको छ । सहयोग संकलन अभियानका क्रममा अहिले सम्म करिब १३ लाख पचासहजार संकलन भइसकेको छ । केही समय अगाडी एक कार्यक्रमको आयोजना गरी  सहयोग संकलन अभियानको समापन गरिएको भएतापनि अझै सम्म विदेश र स्वदेशवाट सहयोग रकम आउने क्रम जारी रहेको अभियानका संयोजक तेजेन्द्र वानियाँले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies