Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बालुवाटार पुग्यो २५ मन्त्रीको नाम लिष्ट, प्रचण्डको पर्खाइमा देउवा (नामसहित)

\"\"काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् । संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सकारात्मक नदेखिएपछि राजपासँगको छलफलबाटै देउवाले आइतवार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवासँग २५ जना मन्त्री बन्ने सूची पुगेको छ । जसलाई उपचारमा गएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फर्किएपछि अन्तिम टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री देउवाले २४ जेठमा पद तथा गोपनीयताको शपथ लिएपछि कांग्रेस र माओवादीबाट ३–३ र लोकतान्त्रिक फोरमबाट एक गरी सातजनालाई मन्त्री बनाएका थिए । बालुवाटार स्रोतले खबरडबलीसँग भन्यो ‘दलहरुबाट लिष्ट अाइसकेको छ अब माओवादी अध्यक्ष प्रचण्ड उपचारबाट फर्किएपछि यसलाई अन्तिम रुप दिइनेछ ।’ स्रोतले दिएको अब हुने मन्त्रीको नामहरू तल उल्लेख गरेका छाैं । कांग्रेसबाट मन्त्रीको लिष्ट देउवा समूहबाट
  • मीन कुमार विश्वकर्मा
  • अम्बिका बस्नेत
  • भीष्म आड्दाम्बे
  • ललितजंग शाही
रामचन्द्र पौडेल समूहबाट
  • रामकृष्ण यादव
  • बलबहादुर केसी
  • राजन केसी
कृष्ण सिटौला समूहबाट
  • भीमसेनदास प्रधान
खुमबहादुर खड्का समूहबाट
  • मोहन बहादुर बस्नेत
माओवादी केन्द्रबाट मन्त्रीको सूची प्रचण्ड समूहबाट
  • महेन्द्र बहादुर शाही
  • श्याम कुमार श्रेष्ठ
  • शिवकुमार मण्डल
  •  अाशा खनाल
  • सिता नेपाली
नारायणकाजी श्रेष्ठ समूहबाट
  • गिरिराजमणि पोखरेल
राप्रपालाई ४ मन्त्रालय दिने तयारी नेपाल लोकतान्त्रिक फोरम ३ जना मन्त्री कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ हरिचरण साहलाई पनि १ मन्त्रालय
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending