Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

उपत्यकाको ९० प्रतिशत खानेपानी प्रदूषित, यी हुन् दूषित पानी देखिएका स्थान

\"\"काठमाडौं । उपत्यकामा वितरण हुँदै आएको १० प्रतिशत खानेपानी मात्रै शुद्ध रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनअनुसार ९० प्रतिशत खानेपानीमा फोहोर मिसिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– विगतका वर्षमा हैजा देखिएका उपत्यकाका केही स्थानलाई आधार बनाएर १३ सय घर धुरीमा अनुसन्धान गरिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख डा. महेन्द्र श्रेष्ठले उपत्यकामा प्रयोग हुने अधिकांश पानीमा कुनै न कुनै किसिमको फोहोर पाइएको बताए । ‘पछिल्लो समय उपत्यकामा देखिँदै आएको पानीको अभाव र यसलाई आधार बनाएर निजी ट्यांकरले वितरण गर्दै आएको पानी फोहोर पाइयो,’ श्रेष्ठले नयाँ पत्रिकासित भने, ‘पानीमा ६० प्रतिशत त कोलिफम भेटियो ।’ डा. श्रेष्ठका अनुसार प्रतिशतमा राखेर हेर्दा उपत्यकामा १० प्रतिशत खानेपानीमा मात्रै शुद्धता छ । उनले भने, ‘पानीमा प्रतिशत राखेर हेर्नुको औचित्य छैन । उपत्यकामा प्रयोग हुने ९० प्रतिशत खानेपानी पानी प्रदूषित छ ।’ दूषित पानी देखिएका स्थान मंगलबजार, सुन्धारा, ठैब, तार्केश्वर, टेकु, मरु, मनोहरा, पाथिभरा, पाटनको भित्री बस्ती र सुकम्बासी बस्तीहरूमा प्रयोग गरिने पानीमा कोलिफर्म भेटिएको छ । कस्तो पानीमा समस्या ? इनार, धारा, ढुंगेधारा, ट्यांकर, जारको पानी र सिपाटोलमा मूलको पानी दूषित देखिएको छ । दूषित पानीबाट लाग्ने रोग दूषित पानीले झाडापखाला, टाइफाइड, आउँ, हैजा (कलेरा), रगतमासी, विभिन्न प्रकारका जुका, हेपाटाइटिस ‘ए’ र ‘ई’ को समस्या देखिन्छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy