Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

जानिराखौ, यस्ता छन भगवान शिवलाई प्रसन्न बनाउने उपायहरु

\"\"काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुका लागि श्रावण महिना सुरू भएलगत्तै भ्याईनभ्र्याइ हुन्छ । भगवान शिवको लागि ब्रत बस्नका लगि महिलाहरुले सोमबारको प्रतिक्षा गरिराखेकै हुन्छन । यस्ैबिच, सोमबार पशुपति मन्दिरमा महिलाहरुरको भिड बाक्लै देखिन्छ । सम्पुर्णलाई थाहा नहुन पनि सक्छ भगवान शिव के गर्दा प्रसन्न हुन्छन् । जानिराखौं यी कुरा, शिवपुराणमा वर्णन गरिएअनुसार भगवान् शिवलाई प्रसन्न तुल्याउने केही उपाय र लाभ यस्ता छन्: -नटुक्रिएको चामल चढाउँदा धन प्राप्त हुने सम्भावना हुन्छ । -तिल चढाउँदा पाप नाश हुन्छ । -जौं चढाउँदा सुख वृद्धि हुन्छ । -गहुँ चढाउँदा सन्तान वृद्धि हुन्छन् । उपरोक्त अन्न तथा तेलहन भगवान् शिवलाई चढाइसकेपछि गरिब–गुरुवालाई बाँडिदिनुपर्छ भन्ने शिवपुराणमा उल्लेख छ । कुन द्रव्य चढाउँदा कस्तो फल प्राप्त हुन्छ ? - शिवलिंगमा जल चढाउँदा ज्वरोमा लाभ हुन्छ भने सन्तान वृद्धिका लागि पनि यो उपाय उत्तम मानिन्छ । -दूधमा सख्खर घोलेर चढाउँदा मस्तिष्कको क्षमता वृद्धि हुन्छ । -उखुको रस चढाउँदा कामना गरिएका सबै प्रकारका आनन्द प्राप्त हुन्छ । -गंगाजल चढाउँदा भोग र मोक्ष दुवै प्राप्त हुन्छ । -शिवलिंगलाई महले अभिषेक गर्दा क्षयरोग नाश हुने मान्यता छ । -शिवलिंगलाई गाईको शुद्ध घिउले अभिशेक गर्ने हो भने मानिसका सबै किसिमका शारीरिक कमजोरी नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । कुन फूल चढाउँदा कस्तो फल प्राप्त हुन्छ  ? -शिवलिंगमा सेतो वा रातो आँकको फूल चढाउँदा मोक्ष प्राप्ति हुन्छ । -चमेलीको फूल चढाउँदा वाहन सुख प्राप्त हुन्छ । -आलसको फूल चढाउने मानिस भगवान् विष्णुको प्रिय हुन्छ । -समीको रूखको पात चढाउँदा मोक्ष प्राप्ति हुन्छ । -बेलीको फूल चढाउँदा सुन्दर एवं सुशील पत्नी प्राप्त हुन्छिन् । -जुहीको फूल चढाउँदा घरमा अन्नको कमी हुँदैन । -करविरको फूल चढाउँदा नयाँ पोसाक प्राप्त हुन्छ । -शिवलिंगलाई पारिजातको फूलले पूजा गर्दा घरमा सुख एवं सम्पत्तिको श्रीवृद्धि हुन्छ । -शिवलिंगमा धतुरोको फूलले पूजा गर्दा कुलको नाम राख्ने सन्तान प्राप्त हुन्छ । -शिवलिंगमा रातो डाँठ भएको धतुरो चढाउनुलाई उत्तम मानिएको छ । -शिवलिंगमा दुबो चढाएर पूजा गर्दा आयु बढ्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies