Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

'छक्का पन्जा २' को गितबाट उब्जिएका तीन प्रश्न

\"\"काठमाडौं । असोज ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भैसकेको छ । केहीदिन अगाडि राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ए दाजु नसमाउ न नाडीमा बोलको गीत सार्वजनिक गरिएको थियो । छक्का पन्जा २ को यो गीतबाट अहिले दर्शकहरुको मनमा केही प्रश्नहरु पनि उब्जिरहेका छन् । १। नायीका स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकालको जोडी छक्का पन्जामा देखिंदैन तर यो फिल्ममा उनीहरु प्रेमजोडीको भूमिकामा प्रस्तुत भएको हालै सार्वजनिक गीतबाट नै स्पष्ट हुन्छ । तर, केही महिनादेखि एउटा खबर बाहिर आइरहेको छ कि फिल्ममा नायिका स्वस्तिमा खड्का नायिका प्रियंका कार्कीकी छोरीको भूमिकामा छिन् । ‘छक्का पञ्जा’मा दीपकराज गिरीलाई धोका दिएर प्रियंकाले शिवहरी पौडेलसँग विवाह गरेकी हुन्छिन् । ‘छक्का पन्जा २’ मा शिवहरी पौडेल र प्रियंकाको छोरीको भूमिका स्वस्तिमाले निर्वाहा गरेको भए दीपकराज गिरीको छोरा के स्वरुपपुरुष ढकाल हुन् ? ‘छक्का पञ्जा’को अन्त्यमा नायिका वर्षा राउतले बच्चालाई जन्मदिएकी हुन्छिन्, जून दीपकराज गिरीको सन्तान हुन्छन् । वर्षा र दीपकराज गिरीका छोरा स्वरुपपुरुष र प्रियंका र शिवहरी पौडेलकी छोरी स्वस्तिमा भए उनीहरुको मिलन कसरि संभव छ ? अहिले यो प्रश्नले दर्शकको मनमा डेरा जमाएको छ ।\"\" २। ए दाजु नसमाउ न नाडीमामा बोलको गीतमा स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । छक्का पञ्जाको अन्तिममा वर्षालाई श्रीमतिको रुपमा दीपकराज गिरीले स्वीकार गरेका हुन्छन् भने जितुको जोडीमा नम्रता सापकोटा प्रस्तुत भएकी थिइन् । तर, कसरि छक्का पञ्जा २ मा वर्षा जितुको जोडी कसरि बनिन् ? यो प्रश्नले पनि दर्शक रनभूलमा परेका छन् । \"\" ३। सार्वजनिक ए दाजु नसमाउ न नाडीमा बोलको गीतको अन्तिममा दीपकराज गिरी सरकारी नम्बर प्लेटको बाईकमा हुइकिएका छन् । जबकी छक्का पञ्जामा उनले एक गाउँको धनाड्य परिवारको छोरा अर्थात् राजाको भूमिका निर्वाहा गरेका थिए । के त्यसो भए दीपकराज गिरीलाई छक्का पञ्जा २ मा सरकारी कर्मचारीको भूमिकामा देख्न सकिन्छ ? \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies