Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

‘शिक्षा क्षेत्रका समाचार अझै अपर्याप्त’

काठमाडौँ,  लुःनिभा बालसरोकार समूहले सन् २०१४ मा गरेको शिक्षा समाचारसम्बन्धी सञ्चार अनुगमनले शिक्षासम्बन्धी समाचारलाई राष्ट्रिय सञ्चारमाध्यमले पर्याप्त स्थान नदिएको देखाएको छ । समूहले आज सार्वजनिक गरेको सो अनुगमन प्रतिवेदनबाट शिक्षासम्बन्धी समाचारको प्रकाशन र गुणस्तर विगतको तुलनामा सुधार भएको पाइए पनि सम्बन्धित निकायले समाचारका आधारमा अनुगमन गरेको भने देखिएन । अनुगमनका क्रममा गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, नागरिक, नेपाल समाचारपत्र, नयाँ पत्रिका, राजधानी दैनिक, हिमालय टाइम्स, द राइजिङ नेपाल, काठमाडौँ पोष्ट, द हिमालयन टाइम्स र रिपब्लिकालाई समावेश गरिएको थियो । ती पत्रपत्रिकामा एक वर्षको अवधिमा दुई हजार ९५६ शिक्षासम्बन्धी समाचार प्रकाशित भएका थिए । तीमध्ये नेपाली भाषामा गोरखापत्र दैनिक ४४० शिक्षा समाचार प्रकाशन गरेर अग्रपङ्क्तिमा रहेको छ । यस्तै अङ्ग्रेजी दैनिकमा द हिमालयन टाइम्सले २७४ शिक्षा समाचार प्रकाशन ग¥यो । कार्यक्रममा यी दुई सञ्चारमाध्यमलाई सम्मान गरिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले यस अनुगमनबाट आएको निष्कर्षले मन्त्रालयलाई नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्राडा वासुदेव काफ्ले, पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप न्यौपाने, लुःनिभाका कार्यकारी निर्देशक नरेन्द्र डङ्गोल, कार्यक्रम संयोजक सन्तराम डङ्गोललगायतले सञ्चारमाध्यममा शिक्षासम्बन्धी खोजमूलक समाचारको कमी देखिएको सन्दर्भमा अनुसन्धनात्मक, विश्लेषणात्मक समाचारमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE