Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

एउटै मुद्दामा तीन पुस्ता

ताप्लेजुङ, ताप्लेजुङ नगरपालिका(४ का भट्टराई परिवार १९५० सालदेखि आफ्नो नाममा रहेको करिब सात रोपनी जग्गा भोगचलन गर्न नपाएर अदालतमा धाइरहेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–परिवारको तीन पुस्ता अदालती मुद्दामै बितिसकेको छ। विभिन्न स्तरका अदालतले भट्टराई परिवारकै पक्षमा मुद्दा फैसला सुनाए पनि त्यो परिवारले जग्गा भोगचलन गर्न पाएको छैन। १९५० देखि मित्रलाल भट्टराईका नाममा रहेको सो जग्गामा १९९३ सालदेखि किचलो सुरु भएको हो। मित्रलालका छोरा हरिलाललाई प्रतिवादी बनाई १९९३ सालमा ताप्लेजुङकै भगीश्वर लिम्बूले मुद्दा हाले। सोही साल मंसिर ५ गते वादीले दाबी छोडी प्रतिवादी हरिलालका नाममा चौकिल्ला कायम गरियो। त्यो भट्टराई परिवारको जित थियो। फेरि सोही जग्गाका विषयमा अघिल्लो मुद्दाका वादी भगीश्वर र प्रतिवादी हरिलाललाई प्रतिवादी बनाएर २००४ सालमा कुलबहादुर लिम्बू र नरबहादुर लिम्बूले मुद्दा हाले। त्यो मुद्दामा पनि सोही साल माघ ७ गते अघिल्लो मुद्दाकै मिलापत्र कायम गरियो। तर पनि जग्गा भट्टराई परिवारले भोगचलन गर्न पाएन। सोही विवाद पुनस् ब्युँझाई २००५ र २०१७ सालमा अन्य व्यक्तिहरू पनि त्यसमा मुछिए। ०१७ सालमा हरिलालले जग्गा उकासे। तर २०१८ सालमा जग्गा विवाद पुनस् ब्युँझियो। २०३३ सालमा हरिलालका छोरा दामोदरले उक्त जग्गा उकासे। हरिलालको नाममा रहेको उक्त जग्गा छोरा दामोदरले २०२२ सालमा अशंबन्डास्वरूप पाएका थिए। सोही जग्गाका विषयमा पुनस् ताप्लेजुङका सर्णबहादुर मादेनले दामोदरलाई प्रतिवादी बनाई जग्गा खिचोला मुद्दा हाले। २०३८ सालमा जिल्ला अदालत ताप्लेजुङले उक्त मुद्दाको फैसला प्रतिवादीका पक्षमा सुनायो। सोही मुद्दालाई पुनः अञ्चल अदालत इलामले २०३९ सालमा प्रतिवादीकै नाममा हुने फैसला गरेको थियो। फेरि पनि भट्टराई परिवारले जग्गा भोगचलन गर्न पाएन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE