Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ऐश्वर्या रायको किन यति धेरै नक्कल गरिरहेकी छिन् प्रियंका चोपडा !

ऐश्वर्या राय र प्रियंका चोपडामा के कुरा मिल्दो–जुल्दो छ ? तपाईंमध्ये धेरैले केहि छैन भन्नुहुन्छ होला । ऐश्वर्या राय आफ्नो फिल्म जज्बासँगै कमब्याक गरिरहेकी छिन् भने प्रियंका चोपडा बाजीराव मस्तानीको लागि दीपिका पादुकोणसँगको डान्स च्यालेन्जको प्राक्टिसमा व्यस्त छिन् । तर आजकाल यी दुबै नायिकाको करियरमा थु्प्रै कुराहरु मिल्दो–जुल्दो छन् । अब प्रियंका चोपडा बलिउड फिल्म इन्डष्ट्रिको पिसी नै भएपछि उनको दिमाग त तेज चल्ने नै भयो आखिर । त्यसकारका हाम्रो दिमाग पनि चल्न थालेको छ कि ऐश्वर्या राय र प्रियंकामा मिल्दोजुल्दो कुराहरु  संयोग हो या प्रियंकाले यसलाई निकै चलाखीपूर्वक नक्कल गरिरहेकी छिन् ! देवदास डान्सः प्रियंका चोपडा बाजीराव मस्तानीमा दीपिका पादुकोणसँग नृत्य गर्दैछिन् र यो नृत्यको तुलना अहिलेदेखि नै ऐश्वर्या रायद्वारा अभिनित ‘डोला रे डोला’ सँगै गरिरहेको छ । \"2शाहरुखजस्तो जोडीः शाहरुख–ऐश्वर्या ‘जोश’ नामक फिल्ममा दाजु बहिनी बनेका थिए तर उनीहरुको रोमान्स पनि दर्शकहरुले खुब मनपराएका थिए । प्रियंका पनि दिल धडकने दो मा रणबीर सिंहको बहिनी बनेकी छिन् तर उनको रोमान्स बाजिराव मस्तानीमा देखिनेछ । \"3आइटम डान्सः ऐश्वर्याले इश्क कमिना र कजरारेमा गरेको आइटम डान्सले थुप्रै प्रशंसकहरुको मन–मस्तिष्कमा बास बस्न सफल भएकी थिइन् । यस्तैमा प्रियंकाको रामलीलाको आइटम डान्स पनि कसले बिर्सन सक्ला र ? \"4मिस वल्र्डः यो संयोग पनि निकै उत्कृष्ट छ । दुबै मिस युनिभर्स बन्न सफल भए तर मिस वल्र्डको क्राउनिङमा दुबैको एक्सेप्रेसन पनि उस्तै देखिएको छ  । \"5हलिउडः दुबैको हलिउडप्रति निकै  झुकाव छ । हलिउडको नाम सुन्नेबित्तिकै उनीहरु हुरुक्क हुने गर्दछन्  । \"6दोस्तानाः ऐश्वर्या रायलाई फिल्म ‘दोस्ताना’ को लागि छानिएको थियो तर जब उनले सो फिल्म खेल्न अस्विकार गरिन् तब ऐश्वर्या जस्तै देखिने प्रियंकालाई लिइएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: