Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

गृहराज्यमन्त्री श्रेष्ठले दिए यस्तो निर्देशन

\"\"काठमाडौं । गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले अध्ययगमन विभागका कर्मचारीहरुलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । अध्यायगमन विभागमा रहेका नीतिगत समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताउदै उहाँले हाल भएका नीतिहरुलाई पनि प्रभावकारी रुपमा कार्यान्वय गरेर काम गर्न निर्देशन दिएका हुन् । विहिवार अध्ययगमन विभागको अनुगमन गर्दै मन्त्री श्रेष्ठले विभागमा रहेका त्रुटी सच्याउन सरकार तयार रहेको बताउदै जटिलताहरु समाधान गर्न सरकार गम्भीर रहेको बताए । विभागले परम्परागत ढंगबाट भन्दा पनि विज्ञान र प्रविधिको प्रयोग गरेर सहज रुपमा सेवा सुविधा उपलब्न गराउन उनले निर्देशन दिए । मन्त्री श्रेष्ठले भने, ‘नेपालमा भित्रिएकाहरुलाई पर्यटक मात्र बुझ्नले चलन छ, सबै पर्यटक हुन्छन भन्ने छैन, यो विषयमा विभाग चनाखो हुनुपर्छ ।’ सरकार नीतिगत रुपमा रहेका जटिलता सच्याउन तयार छ, नीतिगत व्यवस्था गरेपछि कार्यान्वयन गर्न पनि उतिकै ध्यान दिनुपर्छ, मन्त्री श्रेष्ठले भने । ‘आर्थिक समस्या छ भनेर काम नै नगरी त भएन,योजना र कार्यान्वयन हुनुपर्छ’,मन्त्री श्रेष्ठले भने,‘राजनीतिक रुपमा कुरा चर्को गरी राख्ने, जे पनि गर्छु भन्ने एउटा चलन छ, म थोरै बोल्ने र काम गरेर देखाउने संस्कृतिको विकास गर्ने पक्षमा छु ।’ अध्यायगमन नीति आवश्यक भएको बारेमा मन्त्रालय जानकार रहेको बताउदै अध्ययगमन नीति भन्दा पनि सबै समस्यामाथि विषगत रुपमा छलफल गरेर ऐनकै व्यवस्था गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । अध्यायगम विभागका महानिर्देशक दिपक काफ्लेले नीतिगत समस्या समाधान गर्न आग्रह गर्दै पर्यटक भिषाको बारेमा रहेको अन्यौलता हटाउनको लागि कानुनमा नै व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending