Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भत्तामै २३ जिल्लामा ६ करोड झ्वाम

काठमाडौ, सरकारले पटक–पटक दिएको निर्देशन उल्लंघन गर्दै गत बर्ष पनि २३ जिविसले ५ करोड ९२ लाख रुपैयाँ भत्ता खाएका छन् । तालुक मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायले स्पष्टीकरण लिने हुँदा उनीहरुले परिषदबाटै अनुमोदन गरेर भत्ता लिएका हुन् । शुक्रबारको कारोबार राष्ट्रिय दैनिकमा खबर छ– महालेखापरीक्षकको कार्यालयले गत वर्षको लेखापरिक्षण गर्दा यस्तो भेटिएको हो । प्रशासनिक खर्चको सिलिङ नाघेर भत्ता दिन नमिल्ने व्यवस्था विपरित अन्धाधुन्ध भत्ता लिने गएिकाृ महालेखाका प्रवत्तला बाबुरा गौतमले बताए  । प्रतिवेदनअनुसार जुम्ला जिविसले प्राविधिक, फिल्ड र शैक्षीक भत्तामा गत वर्ष १० लाख ८ हजार रुपैयाँ सिध्याएका छन् । ‘भत्ता खानै नमिल्ने भन्ने छैन, प्रशासनिक खर्चको सीमाभित्र रहेर मत्ता लिँदा नियमसम्मत नै हुन्छ’ गौतमले भने—‘तर भत्ता लिने सबै जिविसले प्रशासनिक खर्चको सीमा नाघेका छन् ।’ झापा, मोरङ, उदयपुर र सप्तरी जिविसले कर्मचारी भत्ताका नाममा मात्रै १ करोड ४६ लाख रुपैयाँ सिध्यााएका छन् । उनीहरुले कर्मचारीको दरबन्दी अनुसार २० देखि ४० प्रतिशतसम्म खर्च गरेको फेला परेको छ । गतवर्ष आवास तथा खाजा खर्चको लागि भन्दै धादिङ जिविस एक्लैले ४६ लाख ६९ लहजार रुपैयाँ सकेको छ । रसुवाँ कैलाली र पाँचथरले फिल्ड भत्तामा ४९ लाख ७८ हजार रुपैयाँ खर्च गरेका छन् । सिरहा, बारा, पर्सा, बाँके, बाग्लुङ र म्यागदी जिविसले परिषद भत्ता, चाडपर्व भत्ता र अतिरिक्त भत्ताका नाममा १ करोड ७६ लाख रुपैयाँ सिध्याएका छन्  । अतिरित्त भत्ताका नाममा सुनसरी र धनकुटा जिविससले ४५ लाख १४ हजार रुपैयाँ खर्चेका छन् । कास्की जिविसले विशेष भत्ता र सञ्चार महसुलको नाममा ६५ लाख ६५ हजार रुपैयाँ सिध्याएका छ । तनहुँ जिविसले चाडपर्व तथा अनय सेवा सुविधा शिर्षकमा ११ लाख २२ हजार, ललितपुरले १८ लाख १८ हजार रुपैयाँ स्थानीय भत्ताका नाममा खर्च गरेका छन् । दाङ र सर्लाही जिविसले पनि खाजा र भ्रमण भत्ताका नाममा १२ लाख ९६ हजार रुप्ैयाँ सिध्इाएका छन् । रुपन्दैही जिविसले ८ लाख १६ हजार रूपैयाँ तिहार भत्ताका नाममा बाँडेको छ । जबकी प्रशासनिक खर्चकाे सिलिङ भित्रै रहे पनि दसैंबाहेक अन्य चाडपर्वमा भोा बांड्नु नियम विपीत हाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: