Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

बार्सिलोनालाई बायर्नविरुद्ध बदलाको अवसर

काठमाडौं, च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्पेनिस बार्सिलोना  र जर्मन बायर्न म्युनिख आमनेसामने हुने भएका छन् । शुक्रबार निकालिएको ड्र अनुसार बार्सिलोनाकै पूर्व प्रशिक्षकको पेप ग्वार्डिआलाको अहिलेसँग बार्साको भिडन्त पक्का भएको हो । साविक विजेता रियल म्याड्रिड इटालियन क्लब युभेन्टस्सँग भिड्ने भएको छ । इटालियन क्लब युभेन्ट १२ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । पछिल्ला ८ मध्ये सात सिजनमा सेमिफाइन खेलेको बार्साले पहिलो लेग मे ६ घरेलु मैदानमा खेल्नेछ । दोस्रो लेग बार्यनको मैदान एलान्ज एरिनामा १२ मेमा हुनेछ । यसपटक बार्सासामू २०१३ को सेमिफाइनलमा बायर्नसँग समग्रमा ७–० ले हारेको दाग मेटाउने अवसर आएको छ । बार्सालाई सेमिफाइनलमा स्तब्ध पारेको सिजन बायर्नले उपाधि जितेको थियो । बार्यनका अहिलेका प्रशिक्षक ग्वार्डिआलाले बार्सिलोनाका लागि चार वर्षमा १३ उपाधि दिलाउँदै इतिहास रचेका थिए । उनले बार्सालाई २००९ र २०११ को च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । गत सिजनमा भने बायर्न सेमिफाइनलमा नै रियल मड्रिडसँग पराजित हुन पुग्यो । स्पनेनिस एथलेटिको म्याडड्रिडसँग पराजित हुँदै बार्सिलोना गत सिजनमा क्वार्टरफाइनलबाटै अघि बढ्न सकेको थिएन । युभेन्ट्सँग पहिलो खेल खेल्न रियल मे ५ मा इटाली पुग्दैछ । दोस्रो लेग रियलकाे घरेलु मैदानमा १३ मेमा हुनेछ । १९९८ मा भएको फाइलनमा युभेन्सलाई १–० हराउँदै रियलले उपाधी जितेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy