Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

महाभूकम्पमा निधन हुनेको संख्या ३ हजार ९ सय ४ पुग्यो

काठमाडौं, प्रलयकारी महाभूकम्पमा परी साँझ ७ बजेसम्म निधन हुनेको संख्या ३ हजार ९ सय ४ पुगेको छ । त्यसैगरी ७ हजार १ सय ८० घाइते भएका छन् । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु हुनेमा सबै भन्दा धेरै सिन्धुपालचोकका रहेका छन् । सिन्धुपालचोकमा १ हजार ३२ को निधन भएको छ भने त्यसपछि काठमाडौंमा ९ सय ३० रहेका छन् । प्रहरीले पाँचै विकासक्षत्रेको जारी गरेको तथ्यांक अनुसार उपत्यकामा मात्र निधन हुनेको संख्या १ हजार ३ सय २७ रहेको छ । जसमा काठमाडौंमा ९ सय ३०, ललितपुरमा १ सय ५७ र भक्तपुरमा २ सय ४० को निधन भएको छ । पुर्वाञ्चलमा ५१ जनाले ज्यान गुमाएका छन् र २ सय ७ जना घाइते भएका छन् । मध्येमाञ्चलका रामेछाप, सिन्धुपाल्चोक, धनुष, मकवानपुर, रसुवा, दोलखा, काभ्रे, चितवन, नुवाकोट, धादिङ, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहटमा गरी २ हजार २ सय ९३ जनाको निधन भएको छ । पश्चिमाञ्चलमा २ सय ३१ र मध्यपश्चिममा मृत्यु हुनेको संख्या २ रहेको छ । त्यसैगरी ती क्षेत्रहरुमा क्रमशः ३ सय २२ र २० घाइते भएका छन् । हामीले ती सबै क्षेत्रका मृतकहरुको संख्या तल दिएका छौं । पूर्व क्षेत्र स् मृतक ५१, घाइतेस् २०७ भोजपुर (२ सुनसरी( ७ सोलु ( २२ ओखलढुङगा ( १६ ताप्लेजुङ – १ मोरङ(२ सप्तरी (१ मध्य क्षेत्र स् मृतक २२९३, घाइतेस् २२९३ रामेछाप – २६ सिन्धुपाल्चोक – १०३२ धनुषा( १ मकवानपुर (३५ रसुवा – १५१ दोलखा (५० काभ्रे (२२७ चितवन (५ नुवाकोट ‍( ४४८ धादिङ – २९९ सिन्धुली – ९ बारा – ५ पर्सा – ३ सर्लाही (१ रौतहट – १ पश्चिम क्षेत्रस् मृतक (२३१, घाइतेस् ३२२ गोरखा (२२३ कास्की (२ नवलपरासी – १ तनहु (१ लमजुङ – ४ मध्य पश्चिम क्षेत्र स्मृतक(२, घाइते(२० रोल्पा (१ रुकुम – १
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: