Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भूकम्पपछि दक्षिणी ललितपुरको अवस्था कहालीलाग्दो

ललितपुर, महाभूकम्पको एक सातापछि पनि दक्षिण ललितपुरवासीमा त्रास र पीडामा कमी आएको छैन । आजको राजधानी दैनिकमा खबर छ– निरन्तरका झड्का र बेलाबेलाका वर्षाले यहाँका स्थानीय अझै खुलेर समेत बोल्न सक्ने अवस्थामा छैनन् । गोटीखेलमा अग्ला पहाडका बस्तीहरू भग्नावशेषमा परिणत भएका छन् भने क्षतिग्रस्त घरका सामानहरू अझै बेवारिसे छन् । कृषि, पशुपालन मुख्य पेसा भएको यस क्षेत्रमा गाई, भैंसी, बाख्रालगायत पशुको पनि निकै ठूलो हताहत भएको छ । गोटीखेल बजार तथा अन्य बेंसीका बस्तीहरू पूर्ण रूपमा नलडेका भए तापनि चर्किएको तथा एक साइड मात्र लडेको अवस्थामा छन् सबैजसो घरहरू । कालेश्वर, चन्दनपुर, ठूला दुर्लुङ, मानीखेल, बुखेल, इकुडोल, दलचोकी, भट्टेडाँडा, माल्टा, प्युटार, आस्राङ, गिम्दी गाविसको पीडा पनि उस्तै छ । ‘महाभूकम्पले घरमा बस्ने मात्र होइन, घाँस काट्न गएकी एक महिलाको पहिरोमा परी मृत्यु भयो । घरगोठ त सबैका गए नै साथै पशुचौपाया पनि धेरै गुमाउनुपरेको छ,’ चन्दनपुर नमनबाट राहतका गोटीखेल आइपुगेका एक व्यक्ति भन्दै थिए । मानीखेल गाविसका जनताले अहिलेसम्म राहत नपाएको गुनासो गरे । ‘एक पोका चाउचाउ, दुई किलो चामल दिएर फोटो खिचेर डलर पचाउने देखिन थाले, वास्तवमा हामीलाई आवासको मुख्य समस्या छ ।\' उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: