Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

पार्टी एकताको विषयलाई लिएर नारायणकाजी आक्रोशित

\"\"काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनको सरकार बन्नेमा ढुक्क रहन आग्रह गर्दै एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको विषयलाई नकारात्मक टीप्पणी नगर्न आग्रह गरेका छन् । नेता श्रेष्ठले ट्विटमार्फत वाम गठबन्धनको सरकार बन्नेमा आशंका नगर्न आग्रह गरेका हुन्। वाम गठबन्धनको सरकार बनाउन जनादेश प्राप्त भएको भन्दै उनले वाम गठबन्धनको सरकार निर्माण गर्न कसैले रोक्न नसक्ने बताएका छन् । ‘केही दिन यता वाम गठबन्धनको सरकार बन्नेमा आशंका प्रकट गर्दै सार्वजनिक अभिव्यक्तिहरु आउन थालेका छन्‘, उनले भनेका छन्, ‘म दृढतापूर्वक स्पष्ट पार्न चाहान्छु, जनादेश अनुसार वाम गठबन्धनको सरकार सुनिश्चित छ । यसलाई कसैले भत्काउन सक्ने छैन ।’ राष्ट्रियसभा सदस्य निर्वाचन र नयाँ सरकार गठनको प्रक्रिया अघि बढेकाले पार्टी एकतामा केही समय लाग्ने बताएका नेताहरुले बताउँदै आएका छन् ।

केही दिन यता बाम गठबन्धनको सरकार बन्नेमा आशँका प्रकट गर्दै सार्बजनिक अभिब्यक्ति हरु आउन थालेका छन्।म दृढतापुर्बक स्पष्ट पार्न चाहान्छु,जनादेश अनुसार बाम गठबन्धनको सरकार सुनिश्चित छ।यसलाई कसैले भत्काउन सक्ने छैन।

— NKShresthaPrakash (@nksthaprakash) February 4, 2018
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending