Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गर्मीमा अवश्य खानुहोस् यी १० फाइदाजनक खानेकुरा

गर्मीबाट छुटाकारा पाउनका लागि हामीमध्ये धेरैले कोल्ड ड्रिंक्स अथवा आइसक्रिम खाने गर्दछौँ । यसले तपाईंको शरिरमा नकारात्मक असर पुर्याउने पनि सायद हामीमध्ये धेरैलाई थाहा होला । गर्मीमा सबैले आफ्नो आहारामा निकै धेरै पानीको साथै साग समावेश गर्नुपर्ने हुन्छ । गर्मीमा सबै रोगहरुले शरिरलाई घेर्ने हुँदा खानामा सागसब्जी संलग्न गर्दा निकै धेरै पोषण पाइने गर्दछ । आज हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन तपाईंले गर्मीमा खान अत्यावश्यक छ । यी खानेकुराहरु खाँदा तपाईंको पेट पनि ठिक हुनुका साथै शरिर निकै ताजा हुने गर्दछ । \"1१. फर्सीः गर्मीमा फर्सीको सेवन गर्दा पेट सफा हुने गर्दछ । यसले पेटको किरालाई पनि सखाप पार्ने गर्दछ । यसमा पोटासियम र फाइबरको मात्रा निकै धेरै हुने गर्दछ । यसले रक्तचापलाई पनि कन्ट्रोल गर्ने गर्दछ । यसले छालाको थुप्रै रोगलाई पनि ठिक पार्ने गर्दछ । यसले मधुमेहका रोगीलाई पनि फाइदा पुर्याउने गर्दछ । \"2२. तितेकरेलाः करेलाले छालासम्बन्धि रोग लाग्नबाट बचाउँछ । यसले छालामा फंगल इन्फेक्सन र दागको उत्पत्ति हुनबाट बचाउँछ । यसले उच्च रक्तचाप र मधुमेहलाई ठिक ठाउँमा राख्ने गर्दछ । \"3३. लौकाः लौकामा निकै धेरै पानी हुने भएका कारण गर्मीमा यसको सेवनले शरिरलाई निकै फाइदा पुर्याउने गर्दछ । यसका साथै यसले पेटको रोग जस्तै एसिडिटी र अपचलाई टाढा राख्ने गर्दछ । लौकामा पाइने सोडियमले पनि शरिरलाई निकै फाइदा पुर्याउँछ । \"4४. चाइनिज स्पिनिचः चाइनिज स्पिनिच एकप्रकारको साग हो जसमा प्रचुर मात्रामा भिटामिन ए, बी सिक्स र भिटामिन सी पाइने गर्दछ । यसमा गर्मी भगाउने तत्व पनि पाइने गर्दछ । यसले गर्मीमा  लाग्ने मलेरिया रोगलाई पनि टाढा राख्दछ । \"5-ridgedgourdturai\"५. पाटे घिरौँलाः यो तरकारीले रगतलाई सफा गर्ने, ब्लड सुगरलाई नियन्त्रित गर्ने गर्दछ र पेटको लागि निकै फाइदाजनक मानिन्छ । \"6६. काँक्रोः काँक्रोमा ९६ प्रतिशत पानी पाइने गर्दछ जसले शरिरको तापमानलाई पूर्ण रुपमा नियन्त्रित गर्ने गर्दछ । काँक्रोमा निकै धेरै पोटासियम, म्याग्निसियम र फाइबर पाइने गर्दछ जसले ब्लड प्रेसरलाई सधैँ नियन्त्रणमा राख्दछ । \"7७. पालुङ्गोः पालुङ्गोमा क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, बी, सी आदि प्रचुर मात्रामा पाइने गर्दछ । यसका साथै यो रेशायुक्त हुने गर्दछ । यसकारण यसलाई जीवन रक्षक भोजनको रुपमा लिइन्छ । \"7capcisum\"८. भेँडे खुर्सानीः यसमा भिटामिन सि, भिटामिन ए र बीटा क्यारोटिन भारी मात्रामा पाइन्छ । यसमा क्यालोरीको मात्रा नहुने भएका कारण यसले खराब कालेस्ट्रोललाई बढाउँदैन । यसले शरिरलाई हृदयाघात, दम, मोतिबिन्दुबाट लड्न पनि सहयोग गर्दछ । \"8-beans\"९. हरियो सिमीः हरियो सिमीमा ओमेगा–३ फ्याटी एसिड हुने गर्दछ । यसका साथै यसमा निकै धेरै फाइबर हुने गर्दछ जसमा हृदय रोग हुनबाट बचाउँछ भने गर्मीमा पनि शरिरलाई राहत प्रदान गर्दछ । \"10watermelon\"१०. खरबुजाः गर्मीमा हाइड्रेट रहँदा तपाईंको दिमाग तिखो र मुड स्टेबल हुने गर्दछ । यसले तपाईंको शरिरलाई ताजासमेत राख्दछ  । सबैभन्दा राम्रो पक्ष भनेको खरबुजा खाँदा तपाईंले पानी पिइराख्नुपर्दैन । एक नयाँ अनुसन्धानका अनुसार पानीको मात्रा धेरै भएको खानेकुरा खाँदा थोरै क्यालोरी भएको खानाले नै तपाईंलाई सन्तुष्ट पार्ने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies