Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

बरेङ गाँउपालिका सचिव विहीन, सेवाग्राही मर्कामा

\"\"बागलुङ । जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिका वडा सचिव विहीन बनेको छ । गाउँपालिका अन्तरगका पाँच वडाहरु मध्य दुईटा वडामा रहेका सचिवहरु पनि स्वेच्छिक अवकास र काज सरुवा भएपछि सचिव बिहीन बन्न पुगेको हो । बरेङको वडा न. ४ र ५ मा सचिव महेश राय र तमबहादुर खत्रीमध्य रायले मन्त्रालयबाट काज सरुवाको कागज लिएर आएको र खत्रीले स्वेच्छिक अवकासको लागि निवेदन दिएपछि गाउँपालिकाका सचिवविहीन बन्ने भएको हो । गाउपालिकाका विभिन्न शाखाहरुमा दरबन्दी अनुसारका कर्मचारी छैनन् । जस्ले गर्दा गाउपालिका भित्र शिक्षा, लगायतका शाखाहरुबाट प्रवाह गरिने सेवा सुविधाबाट सेवाग्राही प्रभावित बनेका छन् । सचिव नहुँदा सेवाग्राहीको काम प्रभावित भएको छ । दैनिक रुपमा वडामा विवाह, मृत्यु, निवेदन लगायतका काम लिएर आउने सेवाग्राहीहरु मर्कामा परेका छन् । केही समय सम्म कार्यालय सहयोगी र सामाजिक परिचालक मार्फत वडाको काम गराउनु परेको थियो । अहिले जम्मा २ जना सचिव समेत नहुने अवस्था आएपछि सेवाग्राही झनै मर्कामा पर्ने भएका छन् । अहिले गाउँ पालिका भित्रका विभिन्न कार्यालयमा गरि करिव दर्जन बढि कर्मचारीको आवश्यक रहेको बरेङ गाउँ पालिकाका कार्यकारी अधिकृत बैकुण्ठ पौडेलले खबरडबलीलाई जानकारी दिए । गाउँपालिकाका विभिन्न कार्यालय तथा वडाहरुमा कर्मचारी अभाव भएको जानकारी जिल्ला समन्वय समितिमा गराएपनि जगेडा कर्मचारी नभएको जवाफ आयोे, पौडेलले खबरडबलीसाग भने ‘धेरै कार्यालय तथा वडामा कर्मचारीको अभाव हुँदा काम प्रभावित बनेको छ, जिल्ला कर्मचारी व्यवस्थापन समितिले छिटै व्यवस्थापन गरे सेवा प्रभावकारी हुन्थ्यो । कर्मचारी अभावले सिङ्गो गाउँ पालिकाको विकास निर्माणलाई प्रभावित बनाउने पौडेलको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending