Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

मलाई कतिपयले ‘बहुला’ भन्छन्, म भन्छु–तपाई पनि बौलाउनुस् : मातृका यादव

\"\"काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पैसा नकमाउने व्यक्तिलार्इ समाजले बहुला भन्ने गरेको बताउँदै राष्ट्रका लागि बहुलाउन तयार हुन व्यापारीलाई आग्रह गरेका छन् । मन्त्री यादवलाई भेट्न पुगेका नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधीमण्डलसँग उनले भने, ‘पैसा नकमाउने व्यक्तिलाई अहिलेको समाजले बहुला भन्छ। त्यसैले कतिपयले मलार्इ पनि बहुला भन्छन् । म मात्रै होइन तपार्इहरू पनि बहुलाउनको लागि तयार हुनुहोस् । राष्ट्रका लागि बहुलाउन तयार हुँदा तपार्इहरूलार्इ पनि राम्रै हुन्छ।’ आफ्नो बुबा पनि व्यापारी नै भएको उदाहरण दिँदै मन्त्री यादवले सफल भने हुन नसकेको बताए। ‘मेरो बुबा पनि तपार्इहरूजस्तो होइन सानो व्यापारी हो।व्यापारी भएपछि कर छल्न खोजिहाल्छ,’ उनको भनार्इ उदृत गर्दै एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘तर, अहिले त्यस्तो क्राइम गर्ने कुरा सोच्दै नसोच्नुहोला । कर तिरेर राज्यलार्इ बलियो बनाउन लाग्नुहोला।’ यादवले आयल निगममा चलखेल हुनेबारे जानकार रहेको बताउँदै कसैले नाजायज काम गरेमा कर्मचारी मात्रै नभएर व्यापारीलार्इ समेत कारवाही गर्ने चेतावनी दिए । ‘मलार्इ आयल निगममा चलखेल हुन्छ भन्ने थाहा छ। कसैले मेरो नाममा पैसा उठाएको छ भने त्यो कर्मचारी र व्यापारी दुबैलार्इ म छाड्दिन,’ उनले भने । यादव मन्त्री भएपछि भेट्न पुगेका सबै उद्योगी व्यापारीलार्इ इमान्दार भएर काम गर्न आग्रह गर्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending