Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

भारत र चीनबीच युद्ध हुने चेतावनी

भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुर्इ ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका बेला उपप्रमुख क्याम्पोसको यो अभिव्यक्तिले भारतमा सनसनी मच्चाएको छ । आउँदो साता मोदी चीन जानुअघि आएको उनको यो सनसनीपूर्ण अभिव्यक्तिलार्इ भारतमा अहम र अर्थपूर्णरुपमा लिइएको छ । ु२१ औं शताब्दीको जुनसुकै समयमा चीन र भारतको सामना युद्धको मैदानमा हुने खतरा बढेको छु, उपप्रमुख क्याम्पोसाले भनेका छन् । भारतीय सेनाका उपप्रमुख क्याम्पोसका अनुसार दुबै देशको तीब्र गतिमा बढिरहेको शक्तिले युद्धको संकेत गरिरहेको छ । बढ्दो शक्तिको असर दुबै देशको सिमाक्षेत्रमा देखिन थालेको जनाउँदै सिमाक्षेत्रकै विवादले युद्ध निम्त्याउने उनको भनाइ छ । दुबै देशबीच लामो समयदेखि सिमानालार्इ लिएर विवाद चलिरहेको छ । यही कारण नै भारतका लागि चीन ठूलो खतरा भएको दाबी उपप्रमुख क्याम्पोसाले गरेका हुन् । लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले दिल्ली नजिकैको ग्रेटर नोएडामा आर्मी इन्स्टिच्युटको ुमेक इन इन्डियाु सेमिनार बोल्ने क्रममा शनिबार यो कुरा बताएपछि दुर्इ देशबीचको चिसो सम्बन्ध सतहमा आएको हो । दुर्इ देशबीचको युद्धको चेतावनी दिने क्रममा उनले भारतलार्इ सैन्य शक्तिले बलियो बनाउन देशभित्रै हतियार उत्पादन गर्नुपर्नेमा पनि जोड दिए । उनले सो क्रममा पाकिस्तानको तर्फबाट मिलिरहेको सुरक्षा चुनौतीबारे पनि आफ्नो धारणा राखेका थिए । उनलेन्छिमेकी देशमा सक्रिय तालिबान, आईएस र अलकायदा जस्ता आतंकवादी संगठन फैलिरहेको जनाउँदै तिनले कुनै पनि बेला भारतीय भूमिमा धावा बोल्न सक्ने पनि चेतावनी दिए । अन्नपूर्ण पोष्ट बाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE