Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अब पुरुषको आवश्यकता छैन, प्रयोगशालामा बन्यो संसारको पहिलो ‘स्पर्म’

फ्रान्सका वैज्ञानिकहरुले संसारमा पहिलो पटक ‘स्पर्म कोसिका’ विकसित गरेको दाबी गरेका छन् । यो विकाशले स्पर्म ‘शुक्रकिट’ बनाउन नसकेर बुवा बन्न नसकेका पुरुषहरुको उपचारको आशा गरिएको छ । बैज्ञानिकका अनुसार उनीहरुले जेनेटिक सामग्रीबाट पूर्णतः क्रियाशील वीर्यको निर्माण गरेका छन् । फ्रान्समा अवस्थित लियोनको एक प्रयोगशाला ‘क्यालिस्टेम ल्याबोरेटोरी’ ले गरेको दाबी अनुसार यस अनुसन्धानमा संलग्न वैज्ञानिकहरु आफ्नो ‘प्रि क्लिनिङ’ ट्रायलमा सफल भएको छ । यो पद्धती प्रयोग गरि सन् २०१७ सम्म क्लिनिकल ट्रायलमा बच्चालाई जन्म दिने स्थितीमा आउने वैज्ञानिकहरुले दाबी गरेका छन् । अर्बौँ युरो डलरको सम्भावनाः यस प्रक्रियामार्फत प्रतिवर्ष पचास हजार मानिसहरुको उपचार गरिने भएकाले १.७ अर्ब युरो डलरको आशा गरिएको छ । डेली मेलका अनुसार क्यालिस्टेमले पुरुषको प्रजनन कोशिका, स्पर्मेटोगोनिया नामक कोशिकाहरुलाई टेस्टट्युबमा परिपक्क स्पर्मको रुपमा विकसित गर्न सफल भएको दाबी गरेको छ । ल्याबका सिइओ आइसेबेलले पनि सो कुराको पुष्टि गर्दै ‘समूहले आइभीएफका लागि शुक्राणुको प्रविधि विकसित गर्नमा पूर्णत हासिल गरेको छ ।’ सो अनुसन्धान विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि भएको बताउँदै संसारभरिका मानिसहरुलाई लक्षित गरेको पनि उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies