Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्पमा एउटा साहस !

काठमाडौँ, ‘ऐया... ! मरेँ आमा !, मरँे ... ! ’ बच्चाको आवाजले नारायणगोपाल महर्जनको मन द्रविभूत भयो । धरहरा नजिकै बसको टिकट बेच्न बस्नु भएका मनकारी महर्जन भूकम्पको झड्कासँगै ढलेको धरहराको भग्नावशेषबाट आइरहेको आवाजतर्फ लाग्नुभयो उद्धारमा जुटेे ।

भग्नावशेषमा हेर्दा १०/१२ वर्षका बच्चासँगै उनका आमाबुबा पनि घाइते भएका थिए । उनले तत्काल दयाराम सापकोटा, केशव चौलागाइँको सहयोगमा बच्चालाई आमा बुबासहित सकुशल उद्धार गरे ।

\'पहिले चिच्याइरहेका उनीहरु बाहिर निकाल्दासम्म बेहोस् भैसकेका थिए । केही समयमा ५–६ जना प्रहरी आएपछि ट्याक्सीमा हालेर अस्पताल पठाइयो र थप घाइतेको उद्धारतिर हामी जुट्यौ\', यही वैशाख १२ गतेको त्रासदीपूर्ण भैँचालो र त्यसले निमेषभरमाम धुलोमा परिणत गरेको राजधानीको धरोहर धरहरा ढलेपछिको गरिएको उद्धारको विवरण सुनाउँदै भने ।

धरहरा पश्चिमतिर रहेका मुस्लिम समुदायका सबै भाग्न सफल भएपनि नजिकैको पञ्जावी ढावा सञ्चालक बाबु छोरासहित पाँचजना कामदारको इहलीला समाप्त भएको महर्जनले टुलुटुलु हेर्नुपर्यो– बच्चाको उद्धारमा जुट्दा ।

\' धरहराको टुप्पोमा पुगेका केही पश्चिमतिरका टहरामा उछिट्टिए । भाग्न खोजेका प्रायः सबैको ज्यान गयो । केही धराहराकै जालीमा समाएर बसे, घाइते भए पनि उनीहरू जीवित भए\' त्यो कालो दिनको पीडा र त्रासदी सुनाउँदै उनले भने ।

त्यहीबेला उनले ललितपुरको हरिसिद्धिस्थित घरमा रहेका आफ्ना बालबच्चा र श्रीमतीलाई सम्झे । आत्तिएका महर्जनले एक हातले घरमा फोन गर्दै अर्को हातले उद्धार गर्न थाले । जब महर्जनले आफ्ना परिवार सकुशल रहेको थाहा पाए दुवैहात उद्धारमा जुटे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending