Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सहमतिय सरकारको कुरा गर्ने बेला भएको छैनः पोख्रेल

नवलपरासी, एमाओवादीका पोलिटव्युरो सदस्य लिलामणि पोख्रेलले यति बेला सहमतिय सरकारको कुरा गर्ने बेला नभएको  बताएका छन् । नवलपरासीको कावासोतीमा आइतबार एकीकृत नेकपा माओवादीको आयोजनामा अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य हरि बस्नेत र ममता पौडेलको प्रगतिशिल विवाहमा सहभागी हुन आएका पोख्रेलले सञ्चारकर्मीहरुसँग बोल्दै त्यस्तो कुरा बताएका हुन् । ‘देशलाई अहिलेको प्राकृतिक संकटबाट पुनःनिर्माणमा लाग्न र उद्दारमा जुट्न यही सरकार जवाफदेही भए पुग्छ किन राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु प¥यो ।’– पोख्रेलले भने । उनले अहिले राष्ट्रिय सहमतिको सरकार गठनको एजेण्टा उठाउने बेला भन्दा पनि भुकम्पबाट तहसनहस भएको देशलाई कसरी पुननिर्माण गर्ने पर्छ भनेर जुट्ने बेला भएको बताए । उनले स्वयम् प्रधानमन्त्री सुशील कोइरालाबाट राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रस्ताव आएको समेत बताए । नेता पौडेलले पछिल्लो पटक छलफल र वहसमा सत्तापक्ष, प्रतिपक्ष दलको नेताहरुले राष्ट्रिय सहमतिको सरकारका कुरा उठाए पनि एमाओवादी सरकारको पक्षमा भन्दा पनि देश पुनःनिर्माणका लागि सर्वदलीय संयन्त्र बनाउनु पर्ने पक्षमा रहेको स्पष्ट पारे । त्यसैगरी नेता पोख्रेलले आफूहरुलाई भुकम्पबाट देश पुनःनिर्माणका लागि विदेशी सहयोग चाहिए पनि सहयोगको नाममा विदेशी हस्तक्षेप नचाहिएको बताए । प्राकृतिक विपद पछि अल्पविकसित मुलुकमा बाह्य शक्तिको हस्तक्षेप हुने हाइटीको उदाहरण दिंदै त्यस्ता हस्तक्षेप आफूहरुलाई मान्य नहुने समेत बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending