Ntc summer Offer
Khabar Dabali २७ आश्विन २०८१ आईतवार | 13th October, 2024 Sun
Investment bank

फेसबुकमा राखिने महिलाको ‘स्लिम–ट्रिम’ तस्बिर हेर्ने सावधान !

न्यूयोर्क– आजकाल सोसल मिडियामा कुराकानी गर्नु मानिसहरुलाई बानी नै परिसकेको छ । अर्को शब्दमा भन्नुपर्दा फेसबुक मािनसहरुको नशा नै बनिसकेको छ ।  फेसबुकमा केहि सकारात्मक प्रभाव पक्कै छन् तर यसका नकारात्मक पक्षलाई नजरअन्दाज गर्न सकिँदैन । विशेषगरि फेसबुकको विज्ञापनमा  देखाइने स्लिम–ट्रीम महिलाहरुको तस्बिरले यसका महिला प्रयोगकर्ताहरुमा नकारात्मक प्रभाव पारेको छ । विज्ञापनमा देखाइएका महिलाहरुको जस्तै फिगर पाउने चक्करमा महिलाहरु खान पिउन नै छोडिरहेका छन् जसले उनीहरुलाई डिप्रेसनको शिकार बनाइरहेको छ । ‘बडी इमेजः ए इन्टरनेशनल जर्नल अफ रिसर्च’ मा प्रकाशित लेखका अनुसार महिला अथवा किशोरी फेसबुकका यी तस्बिर हेरेर अफूलाई त्यसरी नै बदल्ने सोचमा हुन्छन् र कोसिसमा रहन्छन् ।  जब उनीहरु आफूले सोचेको जस्तै हात पार्न सक्दैनन् तब उनीहरु डिप्रेसनको शिकार हुने गर्दछन् । फेसबुकका विज्ञापनमा राखिने तस्बिरहरु फोटोशपमा एडिट गरिने हुँदा यस्तो फिगर बिरलै पाइने हुँदा यसले धेरै महिलाहरुलाई पिडित बनाइरहेको उल्लेख गरेको छ । फोटोशप गरिएका तस्बिरहरुमा देखेका महिलाहरुको जस्तै फिगर बनाउने चक्करमा  शरिरलाई आवश्यक पर्ने डाइट पनि नखाने हुँदा उनीहरु रोग र डिप्रेसनको शिकार बन्ने गर्दछन् । त्यसरकारण महिलाहरुले फेसबुकमा राखिने स्लिम–ट्रीम तस्बिरबाट बच्नु पर्ने र यसमा सावधानी अपनाउनुपर्ने सल्लाहसमेत दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy