Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

‘समाचार भन्दाभन्दै टेबुलमुनि पसेँ’

श्वेता सिन्हा कान्तिपुर टेलिभिजनकी समाचा वाचीका हुन् । बैशाख २९ गतेको विनासकारी दोस्रो भूकम्पबाट कोहि पनि अछूतो रहन सकेन । अन इएर रहेरै भूकम्पको सामना गरेकी उनले आफ्नो अनुभव सामाजीक सञ्जालमा पोखेकी छिन् । \"Captureत्यो दिन भूकम्प जादा म अन एयर थिए । न्युज प्रस्तुत गरिरहेकै समय मंगलबार दिनको १२ बजेर ५० मिनेट जादा एकास्सी भूकम्प गयो । मैले नेपाली कंग्रेस संसदीय दलको बैठक सम्बन्धी न्युज पढिरहदा अनयास क्यमरा र लाईटहरू पिङ खेल्न थाले । आफटर सक भनेर मैले न्युजलाई जारी नै राखे तर त्यति बेला सम्म क्यामरा पर्सन दाइ भूइचालो भन्दै स्टुडियो बाहिर दौडिसकेका थिए । त्यतिबेला सम्म स्टुडियोको सिलिङका ठूला ठूला लाईटहरू पिङ खेल्नेक्रम तीव्र भईसकेको थियो लाग्थयो लाईट अब टाउकोमा खस्दैछ । त्यतिबेला सम्म पनि प्रोड्युसरको कुनै कमाण्ड नपाएपछि माईक अन नै भईरहेकोले मैले केही बोलिन र न्युज भन्ने स्थिती पनि भएन म कुर्सीमा हलिदै पज भएर बसे ।कम्पन सकिनै लाग्दा ईन्जिनियरले प्रोमो रोल गरेपछि म टेबल मुनि पसे र कम्पन कमहुना साथ सुरक्षित स्थानमा निक्ले । आठ बर्षको मेरो ब्रोडकास्टिङ मिडिया करियरको पहिलो अनएयर भूकम्प अनुभव भयो बैशाख २९ गते गएको भूकम्प ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending