Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अमेरिकी टोलीलाई सिंहदरबारमा रोक

काठमाडौं, विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार रोक लगाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सरकारको पूर्वअनुमतिबिना विदेशीहरूलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले सिंहदरबार पुनर्निर्माण विकास समितिका पदाधिकारीलाई हप्काएका थिए। समितिका एक अधिकारीका अनुसार सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले आफूले सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त गरेको र सोही पत्रका आधारमा क्षति पुगेका मन्त्रालय तथा भवनको प्राविधिक मूल्यांकन गर्न लगाएको जबाफ दिएका थिए। मन्त्रालयले बिहीबार समितिलाई पत्राचार गरी अमेरिकास्थित ग्लोबल फेयरनेस इनिसियटिभ भन्ने संस्थाबाट नौजना प्राविधिक (इन्जिनियर) लाई सिंहदरबारका मन्त्रालय रहेका भवनहरूको अध्ययन गर्न लगाउन निर्देशन दिएको थियो। अमेरिकी टोलीमा समितिले आफ्ना इन्जिनियरहरू रञ्जन प्रजापति र सरोज कायस्थलाई समावेश गराएको थियो। टोलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद, श्रम तथा रोजगार, योजना आयोग, सामान्य प्रशासन, उद्योग, वाणिज्य, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालयका भवन निरीक्षण गर्ने योजना थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending