‘दरबन्दीअनुसार कर्मचारी पठाउँदा फिर्ता गर्न र केही समय रोक्न दबाब दिनुलाई शंकास्पद रूपमा हेर्न सकिन्छ।’ -दिनेशकुमार थपलिया, सचिव संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमन्त्रालयले आदर्श कोतवालामा शाखा अधिकृत सूर्यप्रसाद आचार्यलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाए पनि हाजिर गर्न पाएका छैनन्। गाउँपालिकाले निमित्त रहेका नासु महेन्द्रप्रसाद कुशवाहलाई नै यथावत् राख्न र सरुवा गर्नै पर्ने भए साउनपछि मात्र गर्न अडान राखेपछि आचार्यले काम गर्न पाएका छैनन्। रौतहटको राजपुर नगरपालिकामा पनि मन्त्रालयले शाखा अधिकृत गोपालनाथ श्रेष्ठलाई पठाए पनि नगरपालिकाका पदाधिकारीले निमित्तमा रहेका नासु जगतप्रसाद शाहलाई नै यथावत् राख्न मन्त्रालयसँग माग गर्दै आएका थिए। संघीयले यसअघि कर्मचारीको अभावमा तत्कालका लागि उपसचिव दरबन्दी भएको ठाउँमा शाखा अधिकृत र शाखा अधिकृतको ठाउँमा नासुलाई निमित्तमा पठाएको थियो। ‘नासुबाट काम लिने तर उपसचिव पठाउँदा असक्षम ठान्ने प्रवृत्तिले स्थानीय तहले कसरी विकास र समृद्धि ल्याउन सक्लान ? ’ सचिव थपलियाले प्रश्न गरे। संघीयले डेढ महिनायता विभिन्न उपमहानगरपालिकामा दरबन्दीअनुसार सहसचिव तथा नगरपालिकामा उपसचिव र अधिकृत गरी सयभन्दा धेरै कर्मचारीको सरुवा गरेको छ। प्रशासकीय अधिकृत पठाइएका तहका मेयर उपमेयरलगायतले आउनुअघि नै उनीहरूलाइ फोन गरेर साउनभन्दा पहिले नआउन र आए सम्बन्ध राम्रो नहुने भन्दै चेतावनी दिन थालेपछि सहसचिवहरू समेत त्यहाँ काम गर्ने नगर्नेमा दुविधामा परेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: