Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

फेसबुकमा आफैंलाई आगो लगाउँदैछन् मानिस

केहि समय अघि ‘आइसी बकेट च्यालेन्ज’ले संसारभरि चर्चित बन्न सफल भएको थियो भने शीर्ष स्थानमा रहेको सोसल नेटवर्किङ साइट फेसबुकद्वारा सुरु गरिएको ‘फायर च्यालेन्ज’ परिवारको लागि टाउको दुखाई बनेको छ । फेसबुकको यस प्रकारको तथाकथित फायर च्यालेन्जअन्र्तगत ज्वलनशील तरल पदार्थ आफ्नो शरिरमा राखेर आफैंलाई आगो लगाउने गर्दछन् र आगो फैलन थालेपछि पानीमा छलांग मार्नुपर्छ । फायर च्यालेन्ज लिने चक्करमा केहि युवाहरु गम्भीर रुपमा जलेको खबर आइरहेको छ भने कसैको मृत्युसमेत भएको खबर आएको छ । डेलीमेलका अनुसार फायर च्यालेन्जको क्रममा ९ वर्षीया टेलर ओ कोनोर र उनका ११ वर्षीय दाइ शान फायर गम्भीर घाइते भएका छन् । \"fire\"facebook\"फेसबुकमा फायर च्यालेन्ज लिएको भिडियो युट्युबमा निकै लोकप्रिय भइरहेको छ । ग्लूसेस्टरशायरको चर्चडाउनमा बस्ने दुई किशोरका परिवार डोन्ना ओ कोनोर र एन्थनी ममेरीले आफ्ना छोराहरुले एक हप्ताभित्र दुईपटक यो च्यालेन्ज लिने दुस्साहस गरेका कारण अरु मानिसहरुलाई यसप्रति सजग रहन आग्रह गरेका छन् । \"fireममेरीले भनिन्, ‘मेरा छोराहरुले यस्तो गरेको थाहा पाएपछि म आफैं निकै कमजोर भएको महसुस गरेँ र निकै चिन्तित बनेँ । यस्तो अवस्थामा कसैले फोन गरेर मेरो छोरो अस्पतालमा छ अथवा मरिरसकेको छ भन्न पनि सक्थ्यो । मैले उनीहरुलाई अहिलेसम्म जति दण्डित गरेको छु त्योभन्दा बढि प्रताडना उनीहरुले सहिसकेका छन् ।’ अग्निशमन विभागका एक अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले भन्यो, ‘यो निकै खतरापूर्ण कार्य हो । यसले तपाईं गम्भीर रुपमा घाइते हुने निश्चित छ । यसका साथै घरको अन्य भाग पनि आगोले ध्वस्त हुनसक्छन् । यसले दोस्रो व्यक्तिलाई पनि खतरा हुनसक्छ । फेसबुकले यद्यपी कथित रुपमा यस्तो प्रकारको दुईवटा भिडियो हटाएको छ भने युट्युबमा अझै पनि हेर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: