Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सुमार्गीको यस्तो पो संसार ?

काठमाडौं, धर्मलाई अफिम ठान्ने एमाओवादी नेता प्रचण्डका व्यापारिक साझेदार अजेयराज सुमार्गी भने धर्मकर्मको व्यापारमा समेत कहलिएका छन्   २ महिना अघि स्वामी कमलनयनचार्यलाई  अघि सारेर सुमार्गीले खोलेको एक संस्थाको धार्मिक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला,प्रतिपक्षी दलका नेता प्रचण्डसहित बाग्लुङ पुगेका थिए । अहिले सुमार्गीमार्फत सुशलि, प्रचण्डसहितका नेताल मुक्तिनाथ बाबाको प्रसाद नियमित प्राप्त गरिरहेका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ– ०६२/०६३ सालको जनआन्दोलनपछि विभिन्न विवादास्पद व्यवसाय र धनमार्फत एकाएक अर्बपति बन्न सफल सुमार्गीले मुक्तिनाथ बाबाको नाममा विभिन्न ठाउँबाट रकम संकलन गर्दै धर्मको व्यापार त गरिरहेकै छन्,भविष्यवाणीमार्फत मान्छेको कर्म बताइदिने भनी विश्वभरकै मानिसलाई मूर्ख पनि बनाइरहेका छन् । माइतिघरस्थित सुमार्गी कम्प्लेक्सको तेस्रो फल्याटमा जानुभयो भने थाहा पाउनुहुनेछ त्यहाँ सुमार्गीले कसरी मान्छेलाई उल्लु बनाउने गरेका छन् भन्ने कुरा । सिंगो फ्ल्याटमा आइफोन र आइप्याडमार्फत विश्वभरबाट आफ्नो भविष्य जान्न इच्छुकको भविष्यवाणी गरिरहेका ज्योतिषहरुको ठूलो समुह देख्नुहुनेछ । सुमार्गीले युद्ध नामक संस्था खोलेर  २ सय बढिलाई ज्योतिषका रुपमा रोजगारी दिएका छन् ।  विभिन्न भाषाका अनुवादक समेत राखिएका छन् ।  कार्यालय २४ सै  घन्टा खुल्ला रहनेछ । राति ज्योतिष बढी व्यस्त रहन्छन् । छुट्टै एप्लिकेशन मार्फत भविष्य जान्न चाहनेले आइफोनमा प्रत्यक्ष भिडियो च्याट गर्छन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: